Sochchau K Mero Bare?
🎵 3045 characters
⏱️ 4:49 duration
🆔 ID: 10015785
📜 Lyrics
यो हल्ला, भीड, झिलिमिली, यो सबै सकिन्छ नि? अनि?
सबै सकिसकेपछि एक्लै बस्दा के सोच्छौ तिमी?
कसको बारे सोच्छौ तिमी?
के मेरो बारे कहिले सोच्छौ तिमी?
नबोलेको धेरै भयो, मनमा सम्झि नै रहेँ
तिमी एक्लै हुँदा कहिले सोच्छौ के मेरो बारे?
के दुख्छ तिम्रो मुटु झरीमा मबिना रुझ्दा?
महसुस हुन्छ के एक्लोपना चन्द्रमा नभाको रातमा?
तिमी खाली, म खाली, दुई रित्तो आत्माहरू
संसारभरि, वरिपरि तैरने हो कसो गरी?
हुन्छ भोलि के? आज यही हो, दुनियाँ त घुमि नै रहन्छ
आउने जुनीमा तिम्रो र मेरो के सँगै लेखेको नाउँ छ?
तिम्रो आवाज अहिले पनि गुञ्जिरहेछ यहीँ कहीँ
भन्छौ, "सय सालपछिसम्म हुनेछौँ साथ हामी"
केही, कति, कसै गरी मलाई महसुस गर्छौ तिमी
यति नै भरोसा राखी बाँचिरहेछु म पनि
तिमी खाली, म खाली, दुई रित्तो आत्माहरू
संसारभरि, वरिपरि तैरने हो कसो गरी?
सय सालपछि, सय सालअघि, वाचाहरू बेमतलब रहेछ
रित्तोलाई तैरन कम से कम एउटा भरी चाहिन्छ
"कस्तो छौ?" सोध्न चाहेँ, बोली मेरा हराई गए

तिमी खाली, म खाली, ooh

⏱️ Synced Lyrics
[00:05.57] यो हल्ला, भीड, झिलिमिली, यो सबै सकिन्छ नि? अनि?
[00:11.76] सबै सकिसकेपछि एक्लै बस्दा के सोच्छौ तिमी?
[00:17.99] कसको बारे सोच्छौ तिमी?
[00:20.45] के मेरो बारे कहिले सोच्छौ तिमी?
[00:23.47]
[00:44.02] नबोलेको धेरै भयो, मनमा सम्झि नै रहेँ
[00:53.23] तिमी एक्लै हुँदा कहिले सोच्छौ के मेरो बारे?
[01:02.48] के दुख्छ तिम्रो मुटु झरीमा मबिना रुझ्दा?
[01:11.88] महसुस हुन्छ के एक्लोपना चन्द्रमा नभाको रातमा?
[01:19.44] तिमी खाली, म खाली, दुई रित्तो आत्माहरू
[01:28.67] संसारभरि, वरिपरि तैरने हो कसो गरी?
[01:38.05] हुन्छ भोलि के? आज यही हो, दुनियाँ त घुमि नै रहन्छ
[01:47.54] आउने जुनीमा तिम्रो र मेरो के सँगै लेखेको नाउँ छ?
[01:58.51] तिम्रो आवाज अहिले पनि गुञ्जिरहेछ यहीँ कहीँ
[02:07.87] भन्छौ, "सय सालपछिसम्म हुनेछौँ साथ हामी"
[02:17.12] केही, कति, कसै गरी मलाई महसुस गर्छौ तिमी
[02:26.67] यति नै भरोसा राखी बाँचिरहेछु म पनि
[02:34.13] तिमी खाली, म खाली, दुई रित्तो आत्माहरू
[02:43.28] संसारभरि, वरिपरि तैरने हो कसो गरी?
[02:52.51] सय सालपछि, सय सालअघि, वाचाहरू बेमतलब रहेछ
[03:02.04] रित्तोलाई तैरन कम से कम एउटा भरी चाहिन्छ
[03:13.13] "कस्तो छौ?" सोध्न चाहेँ, बोली मेरा हराई गए
[03:22.72] तिमी एक्लै हुँदा कहिले सोच्छौ के मेरो बारे?
[03:30.57] तिमी खाली, म खाली, दुई रित्तो आत्माहरू
[03:39.97] तिमी खाली, म खाली, दुई रित्तो आत्माहरू
[03:50.65] यो हल्ला, भीड, झिलिमिली, यो सबै सकिन्छ नि? अनि?
[03:56.71] सबै सकिसकेपछि एक्लै बस्दा के सोच्छौ तिमी?
[04:02.97] कसको बारे सोच्छौ तिमी?
[04:05.43] के मेरो बारे कहिले सोच्छौ तिमी?
[04:08.49] तिमी खाली, म खाली, दुई रित्तो आत्माहरू
[04:17.83] तिमी खाली, म खाली, ooh
[04:27.33] तिमी खाली, म खाली, ooh
[04:39.78]