Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Gauthali - Pahenlo Batti Muni (Official Lyric Video)

👤 Pahenlo Batti Muni 🎼 Pahenlo Batti Muni ⏱️ 5:47
🎵 1318 characters
⏱️ 5:47 duration
🆔 ID: 10019354

📜 Lyrics

मसँगै उड न, गौँथली
टाढा-नजिक जहाँ भए नि
मसँगै उड न, गौँथली
टाढा-नजिक जहाँ भए नि
एकैछिन गर न चिरिबिरी
के होला तिम्रो त्यो मनभरि?

यो घर न तिम्रो न मेरो
यो घर न तिम्रो न मेरो
बाटो लाग्नै पऱ्यो
बाटो लाग्नै पऱ्यो

अल्झिएका कतै हामी दुवै
तिमी न्यानो भन्दै, म माया भन्दै
एकै ठाउँ छौँ हामी
कतै भागी जाने लाग्दै छ मन

हो-हो-हो-हो-हो, यो घर न तिम्रो न मेरो
यो घर न तिम्रो न मेरो
बाटो लाग्नै पऱ्यो
बाटो लाग्नै पऱ्यो

दे, रा-रे-रा, दा-रे-रा, दा-रा-रा
दे, रा-रे-रा, दा-रे-रा, दा-रा-रा
दे, रा-रे-रा, दा-रे-रा, दा-रा-रा
दे, रा-रे-रा, दा-रे-रा, दा-रा-रा

⏱️ Synced Lyrics

[00:55.51] मसँगै उड न, गौँथली
[01:00.97] टाढा-नजिक जहाँ भए नि
[01:05.72] मसँगै उड न, गौँथली
[01:10.89] टाढा-नजिक जहाँ भए नि
[01:16.13] एकैछिन गर न चिरिबिरी
[01:20.92] के होला तिम्रो त्यो मनभरि?
[01:25.97] यो घर न तिम्रो न मेरो
[01:30.49] यो घर न तिम्रो न मेरो
[01:35.30] बाटो लाग्नै पऱ्यो
[01:40.21] बाटो लाग्नै पऱ्यो
[01:45.71]
[02:41.62] अल्झिएका कतै हामी दुवै
[02:47.94]
[02:50.92] तिमी न्यानो भन्दै, म माया भन्दै
[02:58.01]
[03:00.30] एकै ठाउँ छौँ हामी
[03:05.19] कतै भागी जाने लाग्दै छ मन
[03:13.26] हो-हो-हो-हो-हो, यो घर न तिम्रो न मेरो
[03:19.86] यो घर न तिम्रो न मेरो
[03:24.64] बाटो लाग्नै पऱ्यो
[03:29.61] बाटो लाग्नै पऱ्यो
[03:34.91]
[03:44.87] दे, रा-रे-रा, दा-रे-रा, दा-रा-रा
[03:50.31] दे, रा-रे-रा, दा-रे-रा, दा-रा-रा
[03:55.12] दे, रा-रे-रा, दा-रे-रा, दा-रा-रा
[04:00.14] दे, रा-रे-रा, दा-रे-रा, दा-रा-रा
[04:03.44]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings