Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Timi Nai Hau - live

👤 Sabin Rai & The Pharaoh 🎼 Timi Nai Hau (live) ⏱️ 3:58
🎵 2176 characters
⏱️ 3:58 duration
🆔 ID: 10031842

📜 Lyrics

उपहारस्वरूप यो तस्बीर माया गर्नेहरूलाई
भलै छोटो होला यहाँ सबै दृष्य अटाउनलाई
जिन्दगी नरहोस्, रहिरहनेछ यसमा कैद पलहरू
तिमी छौ, तिम्रो प्यारो मान्छे छ
त्योभन्दा अरू के नै चाहिन्छ एउटा माया गर्ने व्यक्तिलाई?

Ho, no-no, ना, ना-ना-ना-ना
तिमी नै हौ मलाई माया गर्ने
तिमी नै हौ, तिमी नै हौ, तिमी नै हौ, तिमी नै हौ
तिमी नै हौ मलाई खुसी दिने
तिमी नै हौ, तिमी नै हौ, तिमी नै हौ, तिमी नै हौ
तिमी नै हौ
Oh, तिमी नै हौ
ना-ना, ना-ना

हेर मलाई, समाऊ यो हात
नछुटोस् हाम्रो दरिलो साथ
देख्नेले देखोस्, सुनोस् हाम्रो यो सम्बन्ध
पश्चात्ताप छैन कुनै यहाँ
खुसी छौँ हामी छौँ जहाँ
भन्नेले भनोस्, गरोस् हाम्रोबारे कुरा

जति-जे छ मेरो, तिमी हौ

तिमी नै हौ मलाई आफ्नो भन्ने
तिमी नै हौ, तिमी नै हौ, तिमी नै हौ, तिमी नै हौ
तिमी नै हौ
Oh, no-no, yeah, तिमी नै हौ
ना-ना, ना-ना

तिमी नै हौ, yeah
तिमी नै तिमी, तिमी, तिमी, तिमी
तिमी नै हौ, yeah
Oh, whoa-oh, yeah
तिमी नै हौ

Thank you, धन्यवाद!
Finished!
Thank you, धन्यवाद! (Once more)
(Once more, once more, please)
(Once more, once more, once more)

⏱️ Synced Lyrics

[00:10.75] उपहारस्वरूप यो तस्बीर माया गर्नेहरूलाई
[00:14.46] भलै छोटो होला यहाँ सबै दृष्य अटाउनलाई
[00:18.06] जिन्दगी नरहोस्, रहिरहनेछ यसमा कैद पलहरू
[00:22.46] तिमी छौ, तिम्रो प्यारो मान्छे छ
[00:25.79] त्योभन्दा अरू के नै चाहिन्छ एउटा माया गर्ने व्यक्तिलाई?
[00:29.40]
[00:35.73] Ho, no-no, ना, ना-ना-ना-ना
[00:40.29]
[00:42.33] तिमी नै हौ मलाई माया गर्ने
[00:49.63] तिमी नै हौ, तिमी नै हौ, तिमी नै हौ, तिमी नै हौ
[00:56.78] तिमी नै हौ मलाई खुसी दिने
[01:04.13] तिमी नै हौ, तिमी नै हौ, तिमी नै हौ, तिमी नै हौ
[01:11.51] तिमी नै हौ
[01:15.63] Oh, तिमी नै हौ
[01:23.13] ना-ना, ना-ना
[01:25.50]
[01:54.48] हेर मलाई, समाऊ यो हात
[01:58.27] नछुटोस् हाम्रो दरिलो साथ
[02:01.85] देख्नेले देखोस्, सुनोस् हाम्रो यो सम्बन्ध
[02:09.30] पश्चात्ताप छैन कुनै यहाँ
[02:12.84] खुसी छौँ हामी छौँ जहाँ
[02:16.38] भन्नेले भनोस्, गरोस् हाम्रोबारे कुरा
[02:23.58]
[02:25.86] जति-जे छ मेरो, तिमी हौ
[02:32.75] तिमी नै हौ मलाई आफ्नो भन्ने
[02:39.73] तिमी नै हौ, तिमी नै हौ, तिमी नै हौ, तिमी नै हौ
[02:46.86] तिमी नै हौ
[02:50.64] Oh, no-no, yeah, तिमी नै हौ
[02:57.60] ना-ना, ना-ना
[03:00.76] तिमी नै हौ, yeah
[03:03.82]
[03:07.97] तिमी नै तिमी, तिमी, तिमी, तिमी
[03:12.61] तिमी नै हौ, yeah
[03:20.69] Oh, whoa-oh, yeah
[03:26.61]
[03:30.36] तिमी नै हौ
[03:36.61] Thank you, धन्यवाद!
[03:40.73] Finished!
[03:43.31] Thank you, धन्यवाद! (Once more)
[03:44.97] (Once more, once more, please)
[03:47.33]
[03:50.69] (Once more, once more, once more)
[03:51.04]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings