Rajneeti
🎵 1790 characters
⏱️ 5:14 duration
🆔 ID: 10066390
📜 Lyrics
मार न तिमी मलाई, मार न हामी सबैलाई
मार न तिमी मलाई, मार न हामी सबैलाई
हेर् मलाई कहाँ पुर्याइस, धोका नदे अब
बुझिसकेँ तेरो यो राजनिती
ठोकीदे एक-एकलाई बरु भेट भो भने
बुझिसकेँ तेरो यो राजनिती
बुझ्दिन ठुला कुरा, अलमल्याउने वर्णमाला
बुझ्दिन ठुला कुरा, अलमल्याउने वर्णमाला
भनेको, सुनेको मलाई चाहिँदैन
अब चाहिदैँन यो राजनिती
लाग्दैन केही तलाई, बाकी के नै राखीस?
बुझिसकेँ तेरो यो राजनिती
मैले...
मैले...
मैले...
मैले...
अध्यारो बनायो हाम्रो ठाऊँ, हाम्रो घर
भविष्य हाम्रो,खेलौना तिम्रो?
पुग्यो अब कती खेल्छौ?
थाक्यौ हामी केही गर, केही सोँच, केही बोल
हेर् मलाई कहाँ पुर्याइस, धोका नदे अब
बुझिसकेँ तेरो यो राजनिती
ठोकीदे एक-एकलाई बरु भेट भो भने
बुझिसकेँ तेरो यो राजनिती
मैले...
मैले...
मैले...
मैले...
मैले...
मैले...
मार न तिमी मलाई, मार न हामी सबैलाई
हेर् मलाई कहाँ पुर्याइस, धोका नदे अब
बुझिसकेँ तेरो यो राजनिती
ठोकीदे एक-एकलाई बरु भेट भो भने
बुझिसकेँ तेरो यो राजनिती
बुझ्दिन ठुला कुरा, अलमल्याउने वर्णमाला
बुझ्दिन ठुला कुरा, अलमल्याउने वर्णमाला
भनेको, सुनेको मलाई चाहिँदैन
अब चाहिदैँन यो राजनिती
लाग्दैन केही तलाई, बाकी के नै राखीस?
बुझिसकेँ तेरो यो राजनिती
मैले...
मैले...
मैले...
मैले...
अध्यारो बनायो हाम्रो ठाऊँ, हाम्रो घर
भविष्य हाम्रो,खेलौना तिम्रो?
पुग्यो अब कती खेल्छौ?
थाक्यौ हामी केही गर, केही सोँच, केही बोल
हेर् मलाई कहाँ पुर्याइस, धोका नदे अब
बुझिसकेँ तेरो यो राजनिती
ठोकीदे एक-एकलाई बरु भेट भो भने
बुझिसकेँ तेरो यो राजनिती
मैले...
मैले...
मैले...
मैले...
मैले...
मैले...