Samjhana Timro
🎵 2131 characters
⏱️ 3:36 duration
🆔 ID: 10066405
📜 Lyrics
हे, सम्झना तिम्रो मीठो छ, म भुल्न चाहिँ सक्दिन
सम्झना तिम्रो मीठो छ, म भुल्न चाहिँ सक्दिन
मायाको यो खोक्रो शब्दमा यो पागल अब डुब्दैन

त्यसैले, प्रिय, जाँदै छु तिमीभन्दा धेरै टाढा
प्रिय, जाँदै छु धेरै टाढा
लामो-लामो समयसम्म हाम्रो यात्रा एकै थियो
हातमा हात राखी वाचा गर्ने गर्थ्यौँ

त्यसैले, प्रिय, सक्छु बुझ्न तिमीलाई राम्रै गरी
प्रिय, सक्छु राम्रै गरी
आँखाभरि तिम्रो आँसु देख्न म सक्दिन
आँखाभरि तिम्रो आँसु देख्न म सक्दिन
मुटु दुख्ने तिम्रो वाचा अब म सुन्न सक्दिन

त्यसैले, प्रिय, जाँदै छु बिझाउने तिम्रो याद लिई
प्रिय, जाँदै छु याद लिएर
प्रिय, जाँदै छु बिझाउने तिम्रो याद लिई

⏱️ Synced Lyrics
[00:18.54] हे, सम्झना तिम्रो मीठो छ, म भुल्न चाहिँ सक्दिन
[00:29.20] सम्झना तिम्रो मीठो छ, म भुल्न चाहिँ सक्दिन
[00:36.56] मायाको यो खोक्रो शब्दमा यो पागल अब डुब्दैन
[00:43.87] सम्झना तिम्रो मीठो छ, म भुल्न चाहिँ सक्दिन
[00:51.01] मायाको यो खोक्रो शब्दमा यो पागल अब डुब्दैन
[00:57.78] त्यसैले, प्रिय, जाँदै छु तिमीभन्दा धेरै टाढा
[01:05.55] प्रिय, जाँदै छु धेरै टाढा
[01:12.33]
[01:27.41] लामो-लामो समयसम्म हाम्रो यात्रा एकै थियो
[01:34.53] हातमा हात राखी वाचा गर्ने गर्थ्यौँ
[01:41.91] लामो-लामो समयसम्म हाम्रो यात्रा एकै थियो
[01:49.17] हातमा हात राखी वाचा गर्ने गर्थ्यौँ
[01:55.79] त्यसैले, प्रिय, सक्छु बुझ्न तिमीलाई राम्रै गरी
[02:03.69] प्रिय, सक्छु राम्रै गरी
[02:10.23]
[02:25.39] आँखाभरि तिम्रो आँसु देख्न म सक्दिन
[02:32.62] आँखाभरि तिम्रो आँसु देख्न म सक्दिन
[02:39.83] मुटु दुख्ने तिम्रो वाचा अब म सुन्न सक्दिन
[02:47.18] आँखाभरि तिम्रो आँसु देख्न म सक्दिन
[02:54.35] मुटु दुख्ने तिम्रो वाचा अब म सुन्न सक्दिन
[03:00.84] त्यसैले, प्रिय, जाँदै छु बिझाउने तिम्रो याद लिई
[03:08.70] प्रिय, जाँदै छु याद लिएर
[03:16.09] प्रिय, जाँदै छु बिझाउने तिम्रो याद लिई
[03:24.62]