Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Ma Roun Kasari

👤 Nabin K Bhattarai 🎼 Nabin 'K' Bhattarai ⏱️ 3:20
🎵 1679 characters
⏱️ 3:20 duration
🆔 ID: 10066409

📜 Lyrics

आकाश रुन्छ गर्जन गरी
आकाश रुन्छ गर्जन गरी
बर्सात रुन्छ सिमसिम परी
बर्सात रुन्छ सिमसिम परी

तिमी नै बताऊ म रोऊँ कसरी
तिमी नै बताऊ म रोऊँ कसरी

वसन्त पीडा पोख्छ पतझडभरि
वसन्त पीडा पोख्छ पतझडभरि
सागरले साथ दिन्छ किनार गई
सागरले साथ दिन्छ किनार गई

तिमी नै बताऊ म रोऊँ कसरी
तिमी नै बताऊ म रोऊँ कसरी

बिसाउँछ दुःख घाम साँझ हुँदा
बिसाउँछ दुःख घाम साँझ हुँदा
पुछ्दछ आँसु जून बिहानी हुँदा
बिहानी हुँदा

तिमी नै बताऊ म रोऊँ कसरी
तिमी नै बताऊ म रोऊँ कसरी

आकाश रुन्छ गर्जन गरी
आकाश रुन्छ गर्जन गरी
बर्सात रुन्छ सिमसिम परी
बर्सात रुन्छ सिमसिम परी

तिमी नै बताऊ म रोऊँ कसरी
तिमी नै बताऊ म रोऊँ कसरी
तिमी नै बताऊ म रोऊँ कसरी
तिमी नै बताऊ म रोऊँ कसरी

तिमी नै बताऊ...

⏱️ Synced Lyrics

[00:25.66] आकाश रुन्छ गर्जन गरी
[00:30.36] आकाश रुन्छ गर्जन गरी
[00:35.05] बर्सात रुन्छ सिमसिम परी
[00:39.51] बर्सात रुन्छ सिमसिम परी
[00:43.18] तिमी नै बताऊ म रोऊँ कसरी
[00:47.83] तिमी नै बताऊ म रोऊँ कसरी
[00:51.65]
[01:14.19] वसन्त पीडा पोख्छ पतझडभरि
[01:18.93] वसन्त पीडा पोख्छ पतझडभरि
[01:23.52] सागरले साथ दिन्छ किनार गई
[01:27.97] सागरले साथ दिन्छ किनार गई
[01:34.39] तिमी नै बताऊ म रोऊँ कसरी
[01:38.70] तिमी नै बताऊ म रोऊँ कसरी
[01:42.65]
[02:02.92] बिसाउँछ दुःख घाम साँझ हुँदा
[02:09.93] बिसाउँछ दुःख घाम साँझ हुँदा
[02:16.92] पुछ्दछ आँसु जून बिहानी हुँदा
[02:24.30] बिहानी हुँदा
[02:28.89] तिमी नै बताऊ म रोऊँ कसरी
[02:33.56] तिमी नै बताऊ म रोऊँ कसरी
[02:38.96] आकाश रुन्छ गर्जन गरी
[02:43.64] आकाश रुन्छ गर्जन गरी
[02:48.31] बर्सात रुन्छ सिमसिम परी
[02:52.77] बर्सात रुन्छ सिमसिम परी
[02:56.61] तिमी नै बताऊ म रोऊँ कसरी
[03:01.22] तिमी नै बताऊ म रोऊँ कसरी
[03:05.95] तिमी नै बताऊ म रोऊँ कसरी
[03:10.44] तिमी नै बताऊ म रोऊँ कसरी
[03:14.92] तिमी नै बताऊ...
[03:16.55]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings