Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Jindagi Bageko Khola-Paribhasa

👤 Nabin K Bhattarai 🎼 Samjhana ⏱️ 2:44
🎵 1336 characters
⏱️ 2:44 duration
🆔 ID: 10066412

📜 Lyrics

जिन्दगी बगेको खोला हो जसको अन्त्य थाहा हुन्न
प्रेम जीवनको गहिराइ हो जसलाई नाप्न सकिन्न
प्रेममा कसैको जिन्दगी फूलसरि फुल्दछ
कसैको पतझडमा पातसरि झर्दछ
जिन्दगी बगेको खोला हो जसको अन्त्य थाहा हुन्न

जिन्दगी शीतको थोपा हो जसको महत्त्व हुँदैन
प्रेम जीवनको यात्रा हो जसको अन्त्य निश्चित हुन्न
प्रेममा कसैको जिन्दगी फूलसरि फुल्दछ
कसैको पतझडमा पातसरि झर्दछ
जिन्दगी बगेको खोला हो जसको अन्त्य थाहा हुन्न

प्रेममा कसैको जिन्दगी फूलसरि फुल्दछ
कसैको पतझडमा पातसरि झर्दछ
जिन्दगी बगेको खोला हो जसको अन्त्य थाहा हुन्न

⏱️ Synced Lyrics

[00:17.83] जिन्दगी बगेको खोला हो जसको अन्त्य थाहा हुन्न
[00:26.14] प्रेम जीवनको गहिराइ हो जसलाई नाप्न सकिन्न
[00:34.06] प्रेममा कसैको जिन्दगी फूलसरि फुल्दछ
[00:41.89] कसैको पतझडमा पातसरि झर्दछ
[00:49.88] जिन्दगी बगेको खोला हो जसको अन्त्य थाहा हुन्न
[00:57.09]
[01:17.81] जिन्दगी शीतको थोपा हो जसको महत्त्व हुँदैन
[01:26.19] प्रेम जीवनको यात्रा हो जसको अन्त्य निश्चित हुन्न
[01:33.96] प्रेममा कसैको जिन्दगी फूलसरि फुल्दछ
[01:41.94] कसैको पतझडमा पातसरि झर्दछ
[01:50.09] जिन्दगी बगेको खोला हो जसको अन्त्य थाहा हुन्न
[01:57.14]
[02:17.99] प्रेममा कसैको जिन्दगी फूलसरि फुल्दछ
[02:25.83] कसैको पतझडमा पातसरि झर्दछ
[02:33.80] जिन्दगी बगेको खोला हो जसको अन्त्य थाहा हुन्न
[02:41.27]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings