Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Tyahi Bihan Tyahi Sanjha-Aanshu

👤 Nabin K Bhattarai 🎼 Samjhana ⏱️ 3:59
🎵 1229 characters
⏱️ 3:59 duration
🆔 ID: 10066414

📜 Lyrics

त्यही बिहान, त्यही साँझ आँखाभरि रसाउँछ
त्यही रात आज मेरो सिरानीमा बिझाउँछ
त्यही बिहान, त्यही साँझ आँखाभरि रसाउँछ

कति बाँचेँ, थाहा छैन, हो
कति हाँसेँ, थाहा छैन, हो
तिम्रो याद ओछ्याएर, हो
कति मरेँ, थाहा छैन, हो

त्यही यार, त्यही साथ मुटुभित्र सुसाउँछ
त्यही रात आज मेरो सिरानीमा बिझाउँछ

सपनाको भीरबाट, हो
कति पल्ट खसिसकेँ, हो
रहरको भेलमाझ, हो
कति पल्ट डुबिसकेँ, हो

त्यही सुख, त्यही खुसी जताततै चर्याउँछ
त्यही रात आज मेरो सिरानीमा बिझाउँछ

त्यही बिहान, त्यही साँझ आँखाभरि रसाउँछ

⏱️ Synced Lyrics

[00:41.79] त्यही बिहान, त्यही साँझ आँखाभरि रसाउँछ
[00:54.39] त्यही रात आज मेरो सिरानीमा बिझाउँछ
[01:07.10] त्यही बिहान, त्यही साँझ आँखाभरि रसाउँछ
[01:18.24]
[01:39.02] कति बाँचेँ, थाहा छैन, हो
[01:44.83] कति हाँसेँ, थाहा छैन, हो
[01:51.98] तिम्रो याद ओछ्याएर, हो
[01:57.66] कति मरेँ, थाहा छैन, हो
[02:04.65] त्यही यार, त्यही साथ मुटुभित्र सुसाउँछ
[02:17.61] त्यही रात आज मेरो सिरानीमा बिझाउँछ
[02:28.24]
[02:48.89] सपनाको भीरबाट, हो
[02:55.12] कति पल्ट खसिसकेँ, हो
[03:02.18] रहरको भेलमाझ, हो
[03:08.05] कति पल्ट डुबिसकेँ, हो
[03:15.22] त्यही सुख, त्यही खुसी जताततै चर्याउँछ
[03:28.11] त्यही रात आज मेरो सिरानीमा बिझाउँछ
[03:40.82] त्यही बिहान, त्यही साँझ आँखाभरि रसाउँछ
[03:55.80]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings