Timilai Dukha Parda
🎵 1256 characters
⏱️ 2:33 duration
🆔 ID: 10066417
📜 Lyrics
तिमीलाई दुःख पर्दा
अनि यो व्यथा बढ्दा
बिलाई शून्य हुँदा
साथी हुँ म तिम्रो सधैँ
दुःख बाँड्न सिक
शून्यतामा सधैँ नबसी
संसार जित्न भिड
तिमीलाई दुःख पर्दा...
तिमीलाई चोट लाग्दा
अनि मन फेरि फाट्दा
सिलाई मुटु गाँस्दा
साथी हुँ म तिम्रै सधैँ
दुःख बाँड्न सिक
शून्यतामा सधैँ नबसी
संसार जित्न भिड
तिमीलाई दुःख पर्दा...
आँधीहुरी यो मनमा चल्छ
सहाराबिना यो ढल्न खोज्छ
आत्तिन्छ यो मन त्यसै-त्यसै
तिमीलाई पाउने रहर यसै
तिमीलाई दुःख पर्दा
अनि यो व्यथा बढ्दा
बिलाई शून्य हुँदा
तिमीलाई दुःख पर्दा...
अनि यो व्यथा बढ्दा
बिलाई शून्य हुँदा
साथी हुँ म तिम्रो सधैँ
दुःख बाँड्न सिक
शून्यतामा सधैँ नबसी
संसार जित्न भिड
तिमीलाई दुःख पर्दा...
तिमीलाई चोट लाग्दा
अनि मन फेरि फाट्दा
सिलाई मुटु गाँस्दा
साथी हुँ म तिम्रै सधैँ
दुःख बाँड्न सिक
शून्यतामा सधैँ नबसी
संसार जित्न भिड
तिमीलाई दुःख पर्दा...
आँधीहुरी यो मनमा चल्छ
सहाराबिना यो ढल्न खोज्छ
आत्तिन्छ यो मन त्यसै-त्यसै
तिमीलाई पाउने रहर यसै
तिमीलाई दुःख पर्दा
अनि यो व्यथा बढ्दा
बिलाई शून्य हुँदा
तिमीलाई दुःख पर्दा...
⏱️ Synced Lyrics
[00:17.94] तिमीलाई दुःख पर्दा
[00:23.12] अनि यो व्यथा बढ्दा
[00:28.27] बिलाई शून्य हुँदा
[00:33.38] साथी हुँ म तिम्रो सधैँ
[00:37.50] दुःख बाँड्न सिक
[00:41.44] शून्यतामा सधैँ नबसी
[00:45.70] संसार जित्न भिड
[00:48.97] तिमीलाई दुःख पर्दा...
[00:54.60]
[01:11.76] तिमीलाई चोट लाग्दा
[01:16.87] अनि मन फेरि फाट्दा
[01:21.97] सिलाई मुटु गाँस्दा
[01:27.13] साथी हुँ म तिम्रै सधैँ
[01:31.40] दुःख बाँड्न सिक
[01:35.43] शून्यतामा सधैँ नबसी
[01:39.70] संसार जित्न भिड
[01:42.92] तिमीलाई दुःख पर्दा...
[01:48.02]
[01:53.33] आँधीहुरी यो मनमा चल्छ
[01:57.14] सहाराबिना यो ढल्न खोज्छ
[02:01.44] आत्तिन्छ यो मन त्यसै-त्यसै
[02:05.41] तिमीलाई पाउने रहर यसै
[02:09.97] तिमीलाई दुःख पर्दा
[02:15.18] अनि यो व्यथा बढ्दा
[02:20.36] बिलाई शून्य हुँदा
[02:25.50] तिमीलाई दुःख पर्दा...
[02:30.07]
[00:23.12] अनि यो व्यथा बढ्दा
[00:28.27] बिलाई शून्य हुँदा
[00:33.38] साथी हुँ म तिम्रो सधैँ
[00:37.50] दुःख बाँड्न सिक
[00:41.44] शून्यतामा सधैँ नबसी
[00:45.70] संसार जित्न भिड
[00:48.97] तिमीलाई दुःख पर्दा...
[00:54.60]
[01:11.76] तिमीलाई चोट लाग्दा
[01:16.87] अनि मन फेरि फाट्दा
[01:21.97] सिलाई मुटु गाँस्दा
[01:27.13] साथी हुँ म तिम्रै सधैँ
[01:31.40] दुःख बाँड्न सिक
[01:35.43] शून्यतामा सधैँ नबसी
[01:39.70] संसार जित्न भिड
[01:42.92] तिमीलाई दुःख पर्दा...
[01:48.02]
[01:53.33] आँधीहुरी यो मनमा चल्छ
[01:57.14] सहाराबिना यो ढल्न खोज्छ
[02:01.44] आत्तिन्छ यो मन त्यसै-त्यसै
[02:05.41] तिमीलाई पाउने रहर यसै
[02:09.97] तिमीलाई दुःख पर्दा
[02:15.18] अनि यो व्यथा बढ्दा
[02:20.36] बिलाई शून्य हुँदा
[02:25.50] तिमीलाई दुःख पर्दा...
[02:30.07]