Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Bhujeko Najar

👤 Nabin K Bhattarai 🎼 Nabin 'K' Bhattarai ⏱️ 5:40
🎵 2038 characters
⏱️ 5:40 duration
🆔 ID: 10066419

📜 Lyrics

भिजेको नजरले हारिसक्यो जुध्नलाई
आँसुका धारा सुकिसके तिम्रा निम्ति बग्नलाई
पाइलाहरू थाके अब हिँड्नलाई तिम्रो दाँजोमा
धेरै माथि पुगिसकेछौ छाडेर मलाई यादको बिछ्यौनामा
भिजेको नजरले हारिसक्यो जुध्नलाई

मेरा ती आँखाले चिनिसके तिम्रा ती विषालु नजरहरू
लक्ष्य अब फेरिँदैन तिम्रा ती एकै मुस्काइमा

⏱️ Synced Lyrics

[00:29.54] भिजेको नजरले हारिसक्यो जुध्नलाई
[00:42.58] आँसुका धारा सुकिसके तिम्रा निम्ति बग्नलाई
[00:55.95] पाइलाहरू थाके अब हिँड्नलाई तिम्रो दाँजोमा
[01:11.03] धेरै माथि पुगिसकेछौ छाडेर मलाई यादको बिछ्यौनामा
[01:26.33] भिजेको नजरले हारिसक्यो जुध्नलाई
[01:40.95]
[02:05.99] मेरा ती आँखाले चिनिसके तिम्रा ती विषालु नजरहरू
[02:19.35] लक्ष्य अब फेरिँदैन तिम्रा ती एकै मुस्काइमा
[02:32.65] पाइलाहरू थाके अब हिँड्नलाई तिम्रो दाँजोमा
[02:47.77] धेरै माथि पुगिसकेछौ छाडेर मलाई यादको बिछ्यौनामा
[03:03.12] भिजेको नजरले हारिसक्यो जुध्नलाई
[03:15.32]
[03:42.51] मेरा ती आँखाले चिनिसके तिम्रा ती विषालु नजरहरू
[03:55.91] लक्ष्य अब फेरिँदैन तिम्रा ती एकै मुस्काइमा
[04:09.14] पाइलाहरू थाके अब हिँड्नलाई तिम्रो दाँजोमा
[04:24.27] धेरै माथि पुगिसकेछौ छाडेर मलाई यादको बिछ्यौनामा
[04:39.62] भिजेको नजरले हारिसक्यो जुध्नलाई
[04:52.43] आँसुका धारा सुकिसके तिम्रा निम्ति बग्नलाई
[05:05.83] पाइलाहरू थाके अब हिँड्नलाई तिम्रो दाँजोमा
[05:20.72] धेरै माथि पुगिसकेछौ छाडेर मलाई यादको बिछ्यौनामा
[05:34.08]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings