Biratako Chino
🎵 2367 characters
⏱️ 4:15 duration
🆔 ID: 10066437
📜 Lyrics
विरताको चिनो विरको सन्तान
शहिदको रगत लाहुरेको निशानी
अब तिम्रो हातले लेख्नु छ
जुगले भुलेको हाम्रो कहानी
विरताको चिनो विरको सन्तान
शहिदको रगत लाहुरेको निशानी
अब तिम्रो हातले लेख्नु छ
जुगले भुलेको हाम्रो कहानी
विरताको चिनो विरको सन्तान
जन्म लियौ यो भिर पखेरामा
रोज्नु छ आफै तिमीले यो माटो
उभिन खोज्ने कलिला खुट्टा
कोर्नु छ आफै तिमीले गोरेटो
अब तिम्रो हातमा उदाउने छ
नयाँ इतिहासको नौलो विहानी
विरताको चिनो विरको सन्तान
झरना जस्तै चोखो रगत मागेर
खोलाको बग्ने उमंग लिएर
पहाडको अटल विस्वास मागेर
हिमाल झैँ निधार िसंगारिदिन्छु
अब तिमीले यहाँ सजाउनु छ
आफ्नै धर्तीमा माटोको सिरानी
विरताको चिनो विरको सन्तान
गर्भमै सिक्यौ खुकुरी चलाउन
पर्दैन सिक्न बारुद खेलाउन
नेपाली हौ तिमी संसारै जित्ने
पर्दैन वनको काँडालाई तिखार्न
अब खुकुरी सित कलम यो
दिन्छु तिमीलाई मेरो निशानी
विरताको चिनो विरको सन्तान
शहिदको रगत लाहुरेको निशानी
अब तिम्रो हातले लेख्नु छ
जुगले भुलेको हाम्रो कहानी
विरताको चिनो विरको सन्तान
शहिदको रगत लाहुरेको निशानी
अब तिम्रो हातले लेख्नु छ
जुगले भुलेको हाम्रो कहानी
विरताको चिनो विरको सन्तान
शहिदको रगत लाहुरेको निशानी
अब तिम्रो हातले लेख्नु छ
जुगले भुलेको हाम्रो कहानी
विरताको चिनो विरको सन्तान
जन्म लियौ यो भिर पखेरामा
रोज्नु छ आफै तिमीले यो माटो
उभिन खोज्ने कलिला खुट्टा
कोर्नु छ आफै तिमीले गोरेटो
अब तिम्रो हातमा उदाउने छ
नयाँ इतिहासको नौलो विहानी
विरताको चिनो विरको सन्तान
झरना जस्तै चोखो रगत मागेर
खोलाको बग्ने उमंग लिएर
पहाडको अटल विस्वास मागेर
हिमाल झैँ निधार िसंगारिदिन्छु
अब तिमीले यहाँ सजाउनु छ
आफ्नै धर्तीमा माटोको सिरानी
विरताको चिनो विरको सन्तान
गर्भमै सिक्यौ खुकुरी चलाउन
पर्दैन सिक्न बारुद खेलाउन
नेपाली हौ तिमी संसारै जित्ने
पर्दैन वनको काँडालाई तिखार्न
अब खुकुरी सित कलम यो
दिन्छु तिमीलाई मेरो निशानी
विरताको चिनो विरको सन्तान
शहिदको रगत लाहुरेको निशानी
अब तिम्रो हातले लेख्नु छ
जुगले भुलेको हाम्रो कहानी
विरताको चिनो विरको सन्तान
⏱️ Synced Lyrics
[00:28.92] विरताको चिनो विरको सन्तान
[00:40.02] शहिदको रगत लाहुरेको निशानी
[00:45.58] अब तिम्रो हातले लेख्नु छ
[00:51.38] जुगले भुलेको हाम्रो कहानी
[00:57.30] विरताको चिनो विरको सन्तान
[01:03.30] शहिदको रगत लाहुरेको निशानी
[01:08.57] अब तिम्रो हातले लेख्नु छ
[01:14.33] जुगले भुलेको हाम्रो कहानी
[01:20.36] विरताको चिनो विरको सन्तान
[01:54.82] जन्म लियौ यो भिर पखेरामा
[02:06.15] रोज्नु छ आफै तिमीले यो माटो
[02:12.16] उभिन खोज्ने कलिला खुट्टा
[02:18.08] कोर्नु छ आफै तिमीले गोरेटो
[02:23.57] अब तिम्रो हातमा उदाउने छ
[02:29.16] नयाँ इतिहासको नौलो विहानी
[02:35.37] विरताको चिनो विरको सन्तान
[03:09.16] झरना जस्तै चोखो रगत मागेर
[03:15.42] खोलाको बग्ने उमंग लिएर
[03:32.21] पहाडको अटल विस्वास मागेर
[03:33.25] हिमाल झैँ निधार िसंगारिदिन्छु
[03:34.64] अब तिमीले यहाँ सजाउनु छ
[03:38.48] आफ्नै धर्तीमा माटोको सिरानी
[03:40.85] विरताको चिनो विरको सन्तान
[03:49.49] गर्भमै सिक्यौ खुकुरी चलाउन
[03:56.42] पर्दैन सिक्न बारुद खेलाउन
[03:56.98] नेपाली हौ तिमी संसारै जित्ने
[03:57.13] पर्दैन वनको काँडालाई तिखार्न
[03:57.28] अब खुकुरी सित कलम यो
[03:57.55] दिन्छु तिमीलाई मेरो निशानी
[03:57.63] विरताको चिनो विरको सन्तान
[03:58.57] शहिदको रगत लाहुरेको निशानी
[03:58.97] अब तिम्रो हातले लेख्नु छ
[03:59.15] जुगले भुलेको हाम्रो कहानी
[03:59.36] विरताको चिनो विरको सन्तान
[03:59.56]
[00:40.02] शहिदको रगत लाहुरेको निशानी
[00:45.58] अब तिम्रो हातले लेख्नु छ
[00:51.38] जुगले भुलेको हाम्रो कहानी
[00:57.30] विरताको चिनो विरको सन्तान
[01:03.30] शहिदको रगत लाहुरेको निशानी
[01:08.57] अब तिम्रो हातले लेख्नु छ
[01:14.33] जुगले भुलेको हाम्रो कहानी
[01:20.36] विरताको चिनो विरको सन्तान
[01:54.82] जन्म लियौ यो भिर पखेरामा
[02:06.15] रोज्नु छ आफै तिमीले यो माटो
[02:12.16] उभिन खोज्ने कलिला खुट्टा
[02:18.08] कोर्नु छ आफै तिमीले गोरेटो
[02:23.57] अब तिम्रो हातमा उदाउने छ
[02:29.16] नयाँ इतिहासको नौलो विहानी
[02:35.37] विरताको चिनो विरको सन्तान
[03:09.16] झरना जस्तै चोखो रगत मागेर
[03:15.42] खोलाको बग्ने उमंग लिएर
[03:32.21] पहाडको अटल विस्वास मागेर
[03:33.25] हिमाल झैँ निधार िसंगारिदिन्छु
[03:34.64] अब तिमीले यहाँ सजाउनु छ
[03:38.48] आफ्नै धर्तीमा माटोको सिरानी
[03:40.85] विरताको चिनो विरको सन्तान
[03:49.49] गर्भमै सिक्यौ खुकुरी चलाउन
[03:56.42] पर्दैन सिक्न बारुद खेलाउन
[03:56.98] नेपाली हौ तिमी संसारै जित्ने
[03:57.13] पर्दैन वनको काँडालाई तिखार्न
[03:57.28] अब खुकुरी सित कलम यो
[03:57.55] दिन्छु तिमीलाई मेरो निशानी
[03:57.63] विरताको चिनो विरको सन्तान
[03:58.57] शहिदको रगत लाहुरेको निशानी
[03:58.97] अब तिम्रो हातले लेख्नु छ
[03:59.15] जुगले भुलेको हाम्रो कहानी
[03:59.36] विरताको चिनो विरको सन्तान
[03:59.56]