Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Yo Samjhine Mann Chha

👤 Narayan Gopal 🎼 Geetiyatra-1 ⏱️ 5:04
🎵 1604 characters
⏱️ 5:04 duration
🆔 ID: 10066442

📜 Lyrics

यो सम्झिने मन छ, म बिर्सुं कसोरि
तिमी नै भनिदेउ, ए जाने निठुरी
यो सम्झिने मन छ, म बिर्सुं कसोरि
तिमी नै भनिदेउ, ए जाने निठुरी

यी औंला तिनै हुन् तिमीले चुमेका
परेली यिनै हुन् तिमीले पुछेका

यी औंला तिनै हुन् तिमीले चुमेका
परेली यिनै हुन् तिमीले पुछेका
म सक्दिन आफ्नै प्रतिबिम्ब छोप्न
म सक्दिन छाती फुटाएर जोड्न
यो सम्झिने मन छ, म बिर्सुं कसोरि
तिमी नै भनिदेउ, ए जाने निठुरी

पखाले यी आँखा पनि, द्रृश्य उही छ
जहाँ नै म हिंडे पनि धरती उही छ

पखाले यी आँखा पनि, द्रृश्य उही छ
जहाँ नै म हिंडे पनि धरती उही छ
न सक्छु म आकाश चिथोरेर फेर्न
न सक्छु म जुनको उज्यालो नै छेक्न
यो सम्झिने मन छ, म बिर्सुं कसोरि
तिमी नै भनिदेउ, ए जाने निठुरी

⏱️ Synced Lyrics

[00:22.75] यो सम्झिने मन छ, म बिर्सुं कसोरि
[00:31.53] तिमी नै भनिदेउ, ए जाने निठुरी
[00:42.47] यो सम्झिने मन छ, म बिर्सुं कसोरि
[00:51.47] तिमी नै भनिदेउ, ए जाने निठुरी
[01:04.40]
[01:35.25] यी औंला तिनै हुन् तिमीले चुमेका
[01:44.16] परेली यिनै हुन् तिमीले पुछेका
[01:55.16] यी औंला तिनै हुन् तिमीले चुमेका
[02:04.05] परेली यिनै हुन् तिमीले पुछेका
[02:12.56] म सक्दिन आफ्नै प्रतिबिम्ब छोप्न
[02:21.43] म सक्दिन छाती फुटाएर जोड्न
[02:32.50] यो सम्झिने मन छ, म बिर्सुं कसोरि
[02:41.14] तिमी नै भनिदेउ, ए जाने निठुरी
[02:51.34]
[03:32.05] पखाले यी आँखा पनि, द्रृश्य उही छ
[03:40.74] जहाँ नै म हिंडे पनि धरती उही छ
[03:49.40]
[03:51.58] पखाले यी आँखा पनि, द्रृश्य उही छ
[04:00.73] जहाँ नै म हिंडे पनि धरती उही छ
[04:08.92] न सक्छु म आकाश चिथोरेर फेर्न
[04:17.84] न सक्छु म जुनको उज्यालो नै छेक्न
[04:28.50] यो सम्झिने मन छ, म बिर्सुं कसोरि
[04:37.88] तिमी नै भनिदेउ, ए जाने निठुरी
[04:49.67]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings