Sakdina
🎵 1413 characters
⏱️ 4:59 duration
🆔 ID: 10066472
📜 Lyrics
सक्दिन चिस्याउन यो आगो मेरो छातीमा
गुम्सन्छ त्यही प्रश्न यो मुटुको माझमा
कोही आई बुझाइ देउ यो मनलाई
कोही आई सम्झाइ देउ यो जनलाई
सक्दिन चिस्याउन यो आगो मेरो छातीमा
गुम्सन्छ त्यही प्रश्न यो मुटुको माझमा
कोही आई बुझाइ देउ यो मनलाई
कोही आई सम्झाइ देउ यो जनलाई
हुन त त्यो पनि सधैं झै रात थियो
कुरा सुल्झाउने एक बात थियो
के, के, भो, के, के, भो?
सबै राख भयो
रात भर रगत, रगत भयो
चित्ता बोल्दछ, धुवा पनि
अंध्यारो त्यो त्राश अनि
सक्दिन चिस्याउन यो आगो मेरो छातीमा
गुम्सन्छ त्यही प्रश्न यो मुटुको माझमा
कोही आई बुझाइ देउ यो मनलाई
कोही आई सम्झाइ देउ यो जनलाई
गुम्सन्छ त्यही प्रश्न यो मुटुको माझमा
कोही आई बुझाइ देउ यो मनलाई
कोही आई सम्झाइ देउ यो जनलाई
सक्दिन चिस्याउन यो आगो मेरो छातीमा
गुम्सन्छ त्यही प्रश्न यो मुटुको माझमा
कोही आई बुझाइ देउ यो मनलाई
कोही आई सम्झाइ देउ यो जनलाई
हुन त त्यो पनि सधैं झै रात थियो
कुरा सुल्झाउने एक बात थियो
के, के, भो, के, के, भो?
सबै राख भयो
रात भर रगत, रगत भयो
चित्ता बोल्दछ, धुवा पनि
अंध्यारो त्यो त्राश अनि
सक्दिन चिस्याउन यो आगो मेरो छातीमा
गुम्सन्छ त्यही प्रश्न यो मुटुको माझमा
कोही आई बुझाइ देउ यो मनलाई
कोही आई सम्झाइ देउ यो जनलाई
⏱️ Synced Lyrics
[00:14.57] सक्दिन चिस्याउन यो आगो मेरो छातीमा
[00:28.35] गुम्सन्छ त्यही प्रश्न यो मुटुको माझमा
[00:42.09] कोही आई बुझाइ देउ यो मनलाई
[00:55.43] कोही आई सम्झाइ देउ यो जनलाई
[01:09.57] सक्दिन चिस्याउन यो आगो मेरो छातीमा
[01:23.26] गुम्सन्छ त्यही प्रश्न यो मुटुको माझमा
[01:36.75] कोही आई बुझाइ देउ यो मनलाई
[01:50.43] कोही आई सम्झाइ देउ यो जनलाई
[02:05.15] हुन त त्यो पनि सधैं झै रात थियो
[02:11.94] कुरा सुल्झाउने एक बात थियो
[02:18.80] के, के, भो, के, के, भो?
[02:21.26] सबै राख भयो
[02:25.78] रात भर रगत, रगत भयो
[02:31.81] चित्ता बोल्दछ, धुवा पनि
[02:39.49] अंध्यारो त्यो त्राश अनि
[02:48.62]
[03:12.95] सक्दिन चिस्याउन यो आगो मेरो छातीमा
[03:26.51] गुम्सन्छ त्यही प्रश्न यो मुटुको माझमा
[03:40.13] कोही आई बुझाइ देउ यो मनलाई
[03:53.71] कोही आई सम्झाइ देउ यो जनलाई
[04:16.78]
[00:28.35] गुम्सन्छ त्यही प्रश्न यो मुटुको माझमा
[00:42.09] कोही आई बुझाइ देउ यो मनलाई
[00:55.43] कोही आई सम्झाइ देउ यो जनलाई
[01:09.57] सक्दिन चिस्याउन यो आगो मेरो छातीमा
[01:23.26] गुम्सन्छ त्यही प्रश्न यो मुटुको माझमा
[01:36.75] कोही आई बुझाइ देउ यो मनलाई
[01:50.43] कोही आई सम्झाइ देउ यो जनलाई
[02:05.15] हुन त त्यो पनि सधैं झै रात थियो
[02:11.94] कुरा सुल्झाउने एक बात थियो
[02:18.80] के, के, भो, के, के, भो?
[02:21.26] सबै राख भयो
[02:25.78] रात भर रगत, रगत भयो
[02:31.81] चित्ता बोल्दछ, धुवा पनि
[02:39.49] अंध्यारो त्यो त्राश अनि
[02:48.62]
[03:12.95] सक्दिन चिस्याउन यो आगो मेरो छातीमा
[03:26.51] गुम्सन्छ त्यही प्रश्न यो मुटुको माझमा
[03:40.13] कोही आई बुझाइ देउ यो मनलाई
[03:53.71] कोही आई सम्झाइ देउ यो जनलाई
[04:16.78]