Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Samjhana

👤 Bikki Gurung 🎼 Bholi ⏱️ 4:16
🎵 1935 characters
⏱️ 4:16 duration
🆔 ID: 10102058

📜 Lyrics

आँखा जस्तै मन छ भारी
सम्झना सबै समाली राखी
जाँदै छु म टाढा कतै
बिर्सन दिनु मलाई है

आँखा जस्तै मन छ भारी
सम्झना सबै समाली राखी
जाँदै छु म टाढा कतै
बिर्सन दिनु मलाई है

बिर्सनुलाइ गारो छैन सम्हाली राख सम्झना
कस्तो समय र परिस्थिति
तिम्रो र मेरो भाग्य जस्तै
सम्झिनेलाइ सम्झना बिर्सनेलाई बिर्सना
सम्झिनेलाइ सम्झना बिर्सनेलाई बिर्सना

अम...

तिमी नै मेरो साहारा हौ
तिमी नै मेरो रहर हौ
तिमी बाहेक अरु कसले मलाई बुझ्न् सक्छर

तिमी नै मेरो साहारा हौ
तिमी नै मेरो रहर हौ
तिमी बाहेक अरु कस्ले मलाई बुझ्न् सक्छर

तिमी बिनाको जिन्दगी खै केको जिन्दगी
टाढा हुनु, डर लाग्छ बिर्सन दिनु मलाई है
बिर्सनुलाइ गारो छैन
सम्हाली राख सम्झना
कस्तो समय र परिस्थिति?
तिम्रो र मेरो भाग्य जस्तै
सम्झिनेलाइ सम्झना बिर्सनेलाई बिर्सना
सम्झिनेलाइ सम्झना बिर्सनेलाई बिर्सना

⏱️ Synced Lyrics

[00:25.21] आँखा जस्तै मन छ भारी
[00:30.90] सम्झना सबै समाली राखी
[00:36.37] जाँदै छु म टाढा कतै
[00:41.97] बिर्सन दिनु मलाई है
[00:48.04] आँखा जस्तै मन छ भारी
[00:53.42] सम्झना सबै समाली राखी
[00:59.08] जाँदै छु म टाढा कतै
[01:04.31] बिर्सन दिनु मलाई है
[01:09.62] बिर्सनुलाइ गारो छैन सम्हाली राख सम्झना
[01:20.85] कस्तो समय र परिस्थिति
[01:26.45] तिम्रो र मेरो भाग्य जस्तै
[01:32.02] सम्झिनेलाइ सम्झना बिर्सनेलाई बिर्सना
[01:43.16] सम्झिनेलाइ सम्झना बिर्सनेलाई बिर्सना
[02:00.18] अम...
[02:16.84] तिमी नै मेरो साहारा हौ
[02:22.76] तिमी नै मेरो रहर हौ
[02:28.05] तिमी बाहेक अरु कसले मलाई बुझ्न् सक्छर
[02:39.19] तिमी नै मेरो साहारा हौ
[02:45.33] तिमी नै मेरो रहर हौ
[02:50.66] तिमी बाहेक अरु कस्ले मलाई बुझ्न् सक्छर
[03:01.57] तिमी बिनाको जिन्दगी खै केको जिन्दगी
[03:12.75] टाढा हुनु, डर लाग्छ बिर्सन दिनु मलाई है
[03:23.36] बिर्सनुलाइ गारो छैन
[03:29.40] सम्हाली राख सम्झना
[03:34.77] कस्तो समय र परिस्थिति?
[03:40.83] तिम्रो र मेरो भाग्य जस्तै
[03:45.90] सम्झिनेलाइ सम्झना बिर्सनेलाई बिर्सना
[03:57.38] सम्झिनेलाइ सम्झना बिर्सनेलाई बिर्सना
[04:15.76]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings