Timro Man Badliyecha - Bale Entertainment
🎵 2441 characters
⏱️ 4:26 duration
🆔 ID: 10107887
📜 Lyrics
नाता तोडेर जानेले सम्झना किन छोडेर जान्छ?
तिमीले साथ छोड्यौ भन्दा पनि
संसार गोलो छ, गुमिरहन्छ भन्ने कुराले धेरै सताइरहेछ
हिजो हामी भेट्थ्यौँ पहिले जहाँ, अरूलाई नै तिमी भेट्छौ रे

कसैले सोधे मेरो बारेमा, झर्केर "चिन्दिन" भन्छौ रे
झर्केर "चिन्दिन" भन्छौ रे
तिम्रो मन बदलिएछ, तिम्रो मन बदलिएछ
मलाई हेर्ने तिम्रो नजर
मलाई हेर्ने तिम्रो नजर बदलिएछ, बदलिएछ
तिम्रो मन बदलिएछ
"गुनासो छैन कसैसँग केही" भनी
हाँसेर बोल्न तिमीले नै सिकायौ, र आँसु लुकाउनु पनि
तिमी गएदेखि मलाई के-के भो तिमीले सोच्नै सकेनौ

अरूकै कुरा सुनेर हिँड्यौ, मलाई कहिल्यै सोधेनौ
मलाई कहिल्यै सोधेनौ
तिम्रै मन बदलिएछ, तिम्रै मन बदलिएछ
मलाई राम्रो सोच्ने मन
मलाई राम्रो सोच्ने मन मैलिएछ, मैलिएछ
तिम्रै मन बदलिएछ
आज जसको कारणले मलाई भुल्दै छौ
भोलि उसकै कारणले मलाई सम्झेर रुनेछौ
विडम्बना हेर, मलाई सम्झेर रुनु तिम्रो भाग्यमा रहेछ
तर तिम्रो आँसु पुछ्नु मेरो भाग्यमा रहेनछ

⏱️ Synced Lyrics
[00:21.20] नाता तोडेर जानेले सम्झना किन छोडेर जान्छ?
[00:25.27] तिमीले साथ छोड्यौ भन्दा पनि
[00:26.93] संसार गोलो छ, गुमिरहन्छ भन्ने कुराले धेरै सताइरहेछ
[00:31.19]
[00:46.30] हिजो हामी भेट्थ्यौँ पहिले जहाँ, अरूलाई नै तिमी भेट्छौ रे
[01:01.48] हिजो हामी भेट्थ्यौँ पहिले जहाँ, अरूलाई नै तिमी भेट्छौ रे
[01:11.65] कसैले सोधे मेरो बारेमा, झर्केर "चिन्दिन" भन्छौ रे
[01:22.02] झर्केर "चिन्दिन" भन्छौ रे
[01:27.00] तिम्रो मन बदलिएछ, तिम्रो मन बदलिएछ
[01:37.15] मलाई हेर्ने तिम्रो नजर
[01:41.92] मलाई हेर्ने तिम्रो नजर बदलिएछ, बदलिएछ
[01:52.57] तिम्रो मन बदलिएछ
[01:58.04]
[02:21.01] "गुनासो छैन कसैसँग केही" भनी
[02:23.26] हाँसेर बोल्न तिमीले नै सिकायौ, र आँसु लुकाउनु पनि
[02:27.46]
[02:42.88] तिमी गएदेखि मलाई के-के भो तिमीले सोच्नै सकेनौ
[02:58.19] तिमी गएदेखि मलाई के-के भो तिमीले सोच्नै सकेनौ
[03:08.28] अरूकै कुरा सुनेर हिँड्यौ, मलाई कहिल्यै सोधेनौ
[03:18.60] मलाई कहिल्यै सोधेनौ
[03:23.83] तिम्रै मन बदलिएछ, तिम्रै मन बदलिएछ
[03:33.61] मलाई राम्रो सोच्ने मन
[03:38.82] मलाई राम्रो सोच्ने मन मैलिएछ, मैलिएछ
[03:49.18] तिम्रै मन बदलिएछ
[03:58.84]
[04:10.70] आज जसको कारणले मलाई भुल्दै छौ
[04:14.15] भोलि उसकै कारणले मलाई सम्झेर रुनेछौ
[04:16.96] विडम्बना हेर, मलाई सम्झेर रुनु तिम्रो भाग्यमा रहेछ
[04:20.85] तर तिम्रो आँसु पुछ्नु मेरो भाग्यमा रहेनछ
[04:23.85]