Maila
🎵 1950 characters
⏱️ 4:33 duration
🆔 ID: 10127589
📜 Lyrics
वरको छायामा मायालाई पर्खी बसेको
मेलैमा माया भेटेर चिट्ठी लेखेको
वरको छायामा मायालाई पर्खी बसेको
मेलैमा माया भेटेर चिट्ठी लेखेको
घामपानी, माइला, अब सँगै सहौँला
तारा टिपी नदिए पनि, सारा सुख नभए पनि
तिमी र म गगनमुनि सँगै बाँचौँला
सँगै बाँचौँला
पहिलो चोटि तिमीलाई, माइला, पँधेरीमा देखेको
चौतारीको रूखैमा, माइला, हाम्रो नाम लेखेको
पहिलो चोटि तिमीलाई, माइला, पँधेरीमा देखेको
चौतारीको रूखैमा, माइला, हाम्रो नाम लेखेको
कुरा सबै सकेला भाकामा कोरेको
जिन्दगानी, माइला, ती हाँसोमै रमाउँला
तारा टिपी नदिए पनि, सारा सुख नभए पनि
तिमी र म नदीसरि बगी जाउँला
सँगै बाँचौँला
सोइसोइला, हो, सोइसोइला
सोइसोइला, हो, हुर्र हा-हा

⏱️ Synced Lyrics
[00:36.79] वरको छायामा मायालाई पर्खी बसेको
[00:44.56] मेलैमा माया भेटेर चिट्ठी लेखेको
[00:52.26] वरको छायामा मायालाई पर्खी बसेको
[00:59.83] मेलैमा माया भेटेर चिट्ठी लेखेको
[01:07.45] घामपानी, माइला, अब सँगै सहौँला
[01:22.85] तारा टिपी नदिए पनि, सारा सुख नभए पनि
[01:30.72] तिमी र म गगनमुनि सँगै बाँचौँला
[01:38.27] सँगै बाँचौँला
[01:43.38]
[02:12.79] पहिलो चोटि तिमीलाई, माइला, पँधेरीमा देखेको
[02:20.41] चौतारीको रूखैमा, माइला, हाम्रो नाम लेखेको
[02:28.14] पहिलो चोटि तिमीलाई, माइला, पँधेरीमा देखेको
[02:35.71] चौतारीको रूखैमा, माइला, हाम्रो नाम लेखेको
[02:42.98] कुरा सबै सकेला भाकामा कोरेको
[02:50.92]
[03:21.97] जिन्दगानी, माइला, ती हाँसोमै रमाउँला
[03:37.38] तारा टिपी नदिए पनि, सारा सुख नभए पनि
[03:45.18] तिमी र म नदीसरि बगी जाउँला
[03:52.64] सँगै बाँचौँला
[03:56.31] सोइसोइला, हो, सोइसोइला
[04:00.23] सोइसोइला, हो, हुर्र हा-हा
[04:04.00] सोइसोइला, हो, सोइसोइला
[04:07.82] सोइसोइला, हो, हुर्र हा-हा
[04:11.73] सोइसोइला, हो, सोइसोइला
[04:15.55] सोइसोइला, हो, हुर्र हा-हा
[04:19.45] सोइसोइला, हो, सोइसोइला
[04:23.22] सोइसोइला, हो, हुर्र हा-हा
[04:26.38]