Koshish
🎵 1696 characters
⏱️ 4:52 duration
🆔 ID: 10195299
📜 Lyrics
सोचेर मलाई भनन हामी यो कहाँ छौ
हामीले गर्न सके जती हामी त्यहा छौ
गरेर के नै गर्न सकिन्छ यहाँ
कोशिश गरे मात्र नै त केही फल पाईन्छ
तिमी जाउ पछी नहेरी अघि बढ
पाउनेछौ मलाई नै हरघडी
नदेउ तिमी मौका अरुलाई
हातै तान्न खोज्नेहरु
पिडाले सिकाउछ हामीलाई महत्व जीवनको
दु: ख र अनुभव एकै हुन भन्नलाई सजिलो
बितेका कुरा भूत भए खनेर पाइन्न
कोशिश गरे मात्र नै त केही फल पाईन्छ
तिमी जाउ पछी नहेरी अघि बढ
पाउनेछौ मलाई नै हरघडी
नदेउ तिमी मौका अरुलाई
हातै खान खोज्नेहरु
तिमी जाउ पछी नहेरी अघि बढ
पाउनेछौ मलाई नै हरघडी
नदेउ तिमी मौका अरुलाई
हातै खान खोज्नेहरु
हिमालको चिसो हावा मलाई छोडि गयो
हिमालको चिसो हावा मलाई छोडि गयो
हिमालको चिसो हावा मलाई छोडि गयो
हिमालको चिसो हावा
हामीले गर्न सके जती हामी त्यहा छौ
गरेर के नै गर्न सकिन्छ यहाँ
कोशिश गरे मात्र नै त केही फल पाईन्छ
तिमी जाउ पछी नहेरी अघि बढ
पाउनेछौ मलाई नै हरघडी
नदेउ तिमी मौका अरुलाई
हातै तान्न खोज्नेहरु
पिडाले सिकाउछ हामीलाई महत्व जीवनको
दु: ख र अनुभव एकै हुन भन्नलाई सजिलो
बितेका कुरा भूत भए खनेर पाइन्न
कोशिश गरे मात्र नै त केही फल पाईन्छ
तिमी जाउ पछी नहेरी अघि बढ
पाउनेछौ मलाई नै हरघडी
नदेउ तिमी मौका अरुलाई
हातै खान खोज्नेहरु
तिमी जाउ पछी नहेरी अघि बढ
पाउनेछौ मलाई नै हरघडी
नदेउ तिमी मौका अरुलाई
हातै खान खोज्नेहरु
हिमालको चिसो हावा मलाई छोडि गयो
हिमालको चिसो हावा मलाई छोडि गयो
हिमालको चिसो हावा मलाई छोडि गयो
हिमालको चिसो हावा
⏱️ Synced Lyrics
[00:27.82] सोचेर मलाई भनन हामी यो कहाँ छौ
[00:39.08] हामीले गर्न सके जती हामी त्यहा छौ
[00:50.37] गरेर के नै गर्न सकिन्छ यहाँ
[01:01.54] कोशिश गरे मात्र नै त केही फल पाईन्छ
[01:12.26] तिमी जाउ पछी नहेरी अघि बढ
[01:20.35] पाउनेछौ मलाई नै हरघडी
[01:23.44] नदेउ तिमी मौका अरुलाई
[01:31.30] हातै तान्न खोज्नेहरु
[01:36.24]
[01:46.06] पिडाले सिकाउछ हामीलाई महत्व जीवनको
[01:56.91] दु: ख र अनुभव एकै हुन भन्नलाई सजिलो
[02:08.37] बितेका कुरा भूत भए खनेर पाइन्न
[02:19.33] कोशिश गरे मात्र नै त केही फल पाईन्छ
[02:29.48] तिमी जाउ पछी नहेरी अघि बढ
[02:37.22] पाउनेछौ मलाई नै हरघडी
[02:40.84] नदेउ तिमी मौका अरुलाई
[02:48.62] हातै खान खोज्नेहरु
[02:51.71] तिमी जाउ पछी नहेरी अघि बढ
[02:59.36] पाउनेछौ मलाई नै हरघडी
[03:02.96] नदेउ तिमी मौका अरुलाई
[03:09.95] हातै खान खोज्नेहरु
[03:14.72]
[03:47.31] हिमालको चिसो हावा मलाई छोडि गयो
[03:52.77] हिमालको चिसो हावा मलाई छोडि गयो
[03:58.32] हिमालको चिसो हावा मलाई छोडि गयो
[04:03.89] हिमालको चिसो हावा
[04:09.73]
[00:39.08] हामीले गर्न सके जती हामी त्यहा छौ
[00:50.37] गरेर के नै गर्न सकिन्छ यहाँ
[01:01.54] कोशिश गरे मात्र नै त केही फल पाईन्छ
[01:12.26] तिमी जाउ पछी नहेरी अघि बढ
[01:20.35] पाउनेछौ मलाई नै हरघडी
[01:23.44] नदेउ तिमी मौका अरुलाई
[01:31.30] हातै तान्न खोज्नेहरु
[01:36.24]
[01:46.06] पिडाले सिकाउछ हामीलाई महत्व जीवनको
[01:56.91] दु: ख र अनुभव एकै हुन भन्नलाई सजिलो
[02:08.37] बितेका कुरा भूत भए खनेर पाइन्न
[02:19.33] कोशिश गरे मात्र नै त केही फल पाईन्छ
[02:29.48] तिमी जाउ पछी नहेरी अघि बढ
[02:37.22] पाउनेछौ मलाई नै हरघडी
[02:40.84] नदेउ तिमी मौका अरुलाई
[02:48.62] हातै खान खोज्नेहरु
[02:51.71] तिमी जाउ पछी नहेरी अघि बढ
[02:59.36] पाउनेछौ मलाई नै हरघडी
[03:02.96] नदेउ तिमी मौका अरुलाई
[03:09.95] हातै खान खोज्नेहरु
[03:14.72]
[03:47.31] हिमालको चिसो हावा मलाई छोडि गयो
[03:52.77] हिमालको चिसो हावा मलाई छोडि गयो
[03:58.32] हिमालको चिसो हावा मलाई छोडि गयो
[04:03.89] हिमालको चिसो हावा
[04:09.73]