Yo Sanjh
🎵 1631 characters
⏱️ 3:24 duration
🆔 ID: 10230265
📜 Lyrics
यो साँझ ढल्न लाग्यो, हेर न
मौन छौ तिमी किन?, बोल न
यो साँझ ढल्न लाग्यो, हेर न
मौन छौ तिमी किन?, बोल न
यो मौनता ले केही भन्दै छ
व्यवहार तिम्रो आज अर्कै छ
यो मौनता ले केही भन्दै छ
व्यवहार तिम्रो आज अर्कै छ
के भयो?
तिमी भन न, भन न
ठिकै छ जे हुनु थियो
आखिरमा मैले पो रुनु थियो
ठिकै छ जे हुनु थियो
आखिरमा मैले पो रुनु थियो
के नै भो र आज यहाँ
बल्ल पो थाहा पाएँ तिम्रो माया
तिमीलाई केही हुँदैन र, हुँदैन र
यो साँझ ढल्न लाग्यो, हेर न
मौन छौ तिमी किन?, बोल न
यो साँझ ढल्न लाग्यो, हेर न
मौन छौ तिमी किन?, बोल न
यो मौनता ले केही भन्दै छ
व्यवहार तिम्रो आज अर्कै छ
यो मौनता ले केही भन्दै छ
व्यवहार तिम्रो आज अर्कै छ
के भयो?
तिमी भन न, भन न
यो साँझ ढल्न लाग्यो, हेर न
मौन छौ तिमी किन?, बोल न
यो साँझ ढल्न लाग्यो, हेर न
मौन छौ तिमी किन?, बोल न
यो मौनता ले केही भन्दै छ
व्यवहार तिम्रो आज अर्कै छ
यो मौनता ले केही भन्दै छ
व्यवहार तिम्रो आज अर्कै छ
के भयो?
तिमी भन न, भन न
ठिकै छ जे हुनु थियो
आखिरमा मैले पो रुनु थियो
ठिकै छ जे हुनु थियो
आखिरमा मैले पो रुनु थियो
के नै भो र आज यहाँ
बल्ल पो थाहा पाएँ तिम्रो माया
तिमीलाई केही हुँदैन र, हुँदैन र
यो साँझ ढल्न लाग्यो, हेर न
मौन छौ तिमी किन?, बोल न
यो साँझ ढल्न लाग्यो, हेर न
मौन छौ तिमी किन?, बोल न
यो मौनता ले केही भन्दै छ
व्यवहार तिम्रो आज अर्कै छ
यो मौनता ले केही भन्दै छ
व्यवहार तिम्रो आज अर्कै छ
के भयो?
तिमी भन न, भन न
यो साँझ ढल्न लाग्यो, हेर न