Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Hijo Aja

👤 Wangden Sherpa 🎼 Tangled in You ⏱️ 3:18
🎵 2256 characters
⏱️ 3:18 duration
🆔 ID: 10249533

📜 Lyrics

मेरा सारा जीवन तिमीलाई नै साँचेर
तिमीसँग भए जिउँला संसार त्यागेर
माया र प्रेम त एउटै हैन रैछ नि

एकादेशमा हुन्थ्यो बूढापाकाका कुरा
तिमी यसै ठुस्किन्छौ नबुझेर पूरा
भूलहरू त हुन्छन्, तिमी नरिसाउनू है

हिजोआज अलिकति तलमाथि, जथाभावी जसले नि गर्दै छ र?
मन नदुखाएर, अलि मुस्कुराएर आऊ न, जाउँला पर

यो मन मेरो तिम्रै नै हो
झुकेर माग्दै छु माफी
यो मन मेरो तिम्रै नै हो
तिमी भए मलाई काफी

मेरा छन् धेरै नराम्रा बानीहरू
छुटाउन म खोज्दै छु, गाह्रो छ, के गरूँ?
सिक्दै छु कसरी बन्न म तिम्रो

हिजोआज अलिकति तलमाथि, जथाभावी जसले नि गर्दै छ र?
मन नदुखाएर, अलि मुस्कुराएर आऊ न, जाउँला पर

यो मन मेरो तिम्रै नै हो
झुकेर माग्दै छु माफी
यो मन मेरो तिम्रै नै हो
तिमी भए मलाई काफी

हिजोआज अलिकति तलमाथि, जथाभावी जसले नि गर्दै छ र?
मन नदुखाएर, अलि मुस्कुराएर आऊ न, जाउँला पर

यो मन मेरो तिम्रै नै हो
निहुरेर माग्दै छु माफी
यो मन मेरो तिम्रै नै हो
तिमी भए मलाई काफी

यो मन मेरो तिम्रै नै हो
तिमी भए मलाई काफी

⏱️ Synced Lyrics

[00:10.35] मेरा सारा जीवन तिमीलाई नै साँचेर
[00:15.24] तिमीसँग भए जिउँला संसार त्यागेर
[00:20.18] माया र प्रेम त एउटै हैन रैछ नि
[00:29.85] एकादेशमा हुन्थ्यो बूढापाकाका कुरा
[00:34.80] तिमी यसै ठुस्किन्छौ नबुझेर पूरा
[00:39.42] भूलहरू त हुन्छन्, तिमी नरिसाउनू है
[00:49.34] हिजोआज अलिकति तलमाथि, जथाभावी जसले नि गर्दै छ र?
[00:54.19] मन नदुखाएर, अलि मुस्कुराएर आऊ न, जाउँला पर
[00:58.85] यो मन मेरो तिम्रै नै हो
[01:03.63] झुकेर माग्दै छु माफी
[01:08.33] यो मन मेरो तिम्रै नै हो
[01:13.48] तिमी भए मलाई काफी
[01:18.36] मेरा छन् धेरै नराम्रा बानीहरू
[01:23.16] छुटाउन म खोज्दै छु, गाह्रो छ, के गरूँ?
[01:27.87] सिक्दै छु कसरी बन्न म तिम्रो
[01:37.72] हिजोआज अलिकति तलमाथि, जथाभावी जसले नि गर्दै छ र?
[01:42.61] मन नदुखाएर, अलि मुस्कुराएर आऊ न, जाउँला पर
[01:47.11] यो मन मेरो तिम्रै नै हो
[01:52.14] झुकेर माग्दै छु माफी
[01:56.87] यो मन मेरो तिम्रै नै हो
[02:01.82] तिमी भए मलाई काफी
[02:05.53]
[02:26.13] हिजोआज अलिकति तलमाथि, जथाभावी जसले नि गर्दै छ र?
[02:31.03] मन नदुखाएर, अलि मुस्कुराएर आऊ न, जाउँला पर
[02:35.51] यो मन मेरो तिम्रै नै हो
[02:40.77] निहुरेर माग्दै छु माफी
[02:45.12] यो मन मेरो तिम्रै नै हो
[02:50.34] तिमी भए मलाई काफी
[02:54.83] यो मन मेरो तिम्रै नै हो
[03:00.09] तिमी भए मलाई काफी
[03:04.36]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings