Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Prashna (Raw)

👤 John Rai 🎼 Prashna (Raw) ⏱️ 3:15
🎵 1815 characters
⏱️ 3:15 duration
🆔 ID: 10254503

📜 Lyrics

मुहार मुस्कुराए नि भित्रबाटै दुःखी नै छु कि?
गन्तव्य खोज्दाखोज्दै आफूलाई नै बिर्सिसकेँ कि?
दिन देख्ने आशामा रातै यहाँ काट्दिन कि?
सधैँ भीडमा भए नि शून्यताले छाड्दैन कि?

हे ईश्वर, भनिदेऊ, कहाँ जाने म? अब यहाँ कसलाई सोध्ने त?
उत्तर कहीँ पाइन, केचाहिँ गर्ने?
हे ईश्वर, बरु लग यो जिन्दगानी, सुम्पिदिएँ तिम्लाई आफ्नै ठानी
थाकिसकेँ धेरै, थाकिसकेँ धेरै

आँखाले देखे नि यो भित्र कतै अन्धै पो छु कि?
सुनेजस्तो लाग्छ, खै, केही कुरा यादै छैन कि?
हिँडेको त धेरै भो, लडेको बिर्सिन्छु कि?
आँसुबिना दिनरात यहाँ रुँदै छु कि?

हे ईश्वर, भनिदेऊ, कहाँ जाने म? अब यहाँ कसलाई खोज्ने त?
उत्तर कहीँ पाइन, केचाहिँ गर्ने?
हे ईश्वर, बरु लग यो जिन्दगानी, सुम्पिदिएँ तिम्लाई आफ्नै ठानी
थाकिसकेँ धेरै, थाकिसकेँ धेरै

आऊ, आइ-
तिमी आऊ, आइदेऊ

⏱️ Synced Lyrics

[00:21.13] मुहार मुस्कुराए नि भित्रबाटै दुःखी नै छु कि?
[00:28.98] गन्तव्य खोज्दाखोज्दै आफूलाई नै बिर्सिसकेँ कि?
[00:36.56] दिन देख्ने आशामा रातै यहाँ काट्दिन कि?
[00:43.82] सधैँ भीडमा भए नि शून्यताले छाड्दैन कि?
[00:54.47] हे ईश्वर, भनिदेऊ, कहाँ जाने म? अब यहाँ कसलाई सोध्ने त?
[01:05.53] उत्तर कहीँ पाइन, केचाहिँ गर्ने?
[01:09.27] हे ईश्वर, बरु लग यो जिन्दगानी, सुम्पिदिएँ तिम्लाई आफ्नै ठानी
[01:20.40] थाकिसकेँ धेरै, थाकिसकेँ धेरै
[01:25.78]
[01:38.17] आँखाले देखे नि यो भित्र कतै अन्धै पो छु कि?
[01:45.53] सुनेजस्तो लाग्छ, खै, केही कुरा यादै छैन कि?
[01:53.16] हिँडेको त धेरै भो, लडेको बिर्सिन्छु कि?
[02:00.56] आँसुबिना दिनरात यहाँ रुँदै छु कि?
[02:11.11] हे ईश्वर, भनिदेऊ, कहाँ जाने म? अब यहाँ कसलाई खोज्ने त?
[02:22.49] उत्तर कहीँ पाइन, केचाहिँ गर्ने?
[02:26.13] हे ईश्वर, बरु लग यो जिन्दगानी, सुम्पिदिएँ तिम्लाई आफ्नै ठानी
[02:37.33] थाकिसकेँ धेरै, थाकिसकेँ धेरै
[02:42.98] आऊ, आइ-
[02:50.72] तिमी आऊ, आइदेऊ
[03:07.94]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings