Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Chalchitra

👤 The Elements 🎼 Bharosa ⏱️ 2:55
🎵 769 characters
⏱️ 2:55 duration
🆔 ID: 10257677

📜 Lyrics

उचाइमा गएर हेरेको
चिसोपानी खोला बगेको
सासलाई हिमालको खाँचो छ
मन यो सहरमा बाँझो छ

माटोलाई छोएर हेरेको
अन्तरज्ञानलाई टेरेको
पैताला जमिनमा गाडेको
बहलाई परै मिल्क्याएको, हो

आफ्नो चलचित्रको आफू नै नायक
जीवनमा भेटिन्छ कि, भेटिन्न शायद

आफ्नो चलचित्रको आफू नै नायक
जीवनमा भेटिन्छ कि, भेटिन्न शायद

⏱️ Synced Lyrics

[00:19.07] उचाइमा गएर हेरेको
[00:22.26] चिसोपानी खोला बगेको
[00:25.36] सासलाई हिमालको खाँचो छ
[00:28.41] मन यो सहरमा बाँझो छ
[00:34.64] माटोलाई छोएर हेरेको
[00:37.73] अन्तरज्ञानलाई टेरेको
[00:40.87] पैताला जमिनमा गाडेको
[00:43.91] बहलाई परै मिल्क्याएको, हो
[00:54.65] आफ्नो चलचित्रको आफू नै नायक
[01:07.38] जीवनमा भेटिन्छ कि, भेटिन्न शायद
[01:18.59]
[02:19.73] आफ्नो चलचित्रको आफू नै नायक
[02:32.30] जीवनमा भेटिन्छ कि, भेटिन्न शायद
[02:43.45]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings