Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Bhaans Ghari

👤 Bipul Chettri 🎼 Samaya ⏱️ 3:28
🎵 1160 characters
⏱️ 3:28 duration
🆔 ID: 10276267

📜 Lyrics

हावा चल्यो यहाँ बेसरी
हल्लियो डाँडापारि बास घारी
उडी जाऊ भने चरी म होइन
बस्न पनि यहाँ मन छैन
पर्खेछु म यहाँ कैले देखि
मेरो ठानी पानी आउँछ कि भनी

एउटै छ संसार यो, एउटै जीवन मेरो जिउन मलाई छ अब
बाच्नलाई नि कति मर्न पर्ने
जानु त जाउ कहाँ, भनु कसलाई म यहाँ
बुझ्ने कोही छैन जहाँ, गुनासो मेरो कसलाई सुनाउने

भीरैभीर यहाँ वरिपरि
आशै आशमा नै जान्छु कि म मरी
हावा चल्यो यहाँ बेसरी
हल्लियो डाँडापारि बास घारी
हावा चल्यो यहाँ बेसरी
हल्लियो डाँडापारि बास घारी

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings