Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Samjhana Ma

👤 Sugam Pokharel 🎼 1 Mb ⏱️ 4:50
🎵 2824 characters
⏱️ 4:50 duration
🆔 ID: 10295918

📜 Lyrics

सम्झनामा नआऊ तिमी, कल्पनामा नआऊ
कोरीबाटी अप्सराझैँ सपनामा नआऊ
हुन त यी आँखाहरु तिम्रै बाटो हेर्छन्
औँलाहरू कलम समाइ तिम्रै गीत कोर्छन्

गीतभरि नआऊ तिमी, आँखाभरि नआऊ
अल्झिरहने माया बनि प्रीतमा नआऊ
गीतभरि नआऊ तिमी, आँखाभरि नआऊ
अल्झिरहने माया बनि प्रीतमा नआऊ

घामभरि, जूनभरि तिम्लाई देखेपनि
तिम्रै यादमा यादाकदा गीतै लेखेपनि
झुक्याउन नआऊ, तिमी, फकाउन नआऊ
बिर्सिदिन्छु तिमीलाई म, कहीँकतै नआऊ

गीतभरि नआऊ तिमी, आँखाभरि नआऊ
अल्झिरहने माया बनि प्रीतमा नआऊ
गीतभरि नआऊ तिमी, आँखाभरि नआऊ
अल्झिरहने माया बनि प्रीतमा नआऊ

हुन त यी आँखाहरु तिम्रै बाटो हेर्छन्
औँलाहरू कलम समाइ तिम्रै गीत कोर्छन्

गीतभरि नआऊ तिमी, आँखाभरि नआऊ
अल्झिरहने माया बनि प्रीतमा नआऊ
गीतभरि नआऊ तिमी, आँखाभरि नआऊ
अल्झिरहने माया बनि प्रीतमा नआऊ

सम्झनामा नआऊ तिमी, कल्पनामा नआऊ
कोरीबाटी अप्सराझैँ सपनामा नआऊ
झुक्याउन नआऊ, तिमी, फकाउन नआऊ
बिर्सिदिन्छु तिमीलाई म, कहीँकतै नआऊ

गीतभरि नआऊ तिमी, आँखाभरि नआऊ
अल्झिरहने माया बनि प्रीतमा नआऊ
गीतभरि नआऊ तिमी, आँखाभरि नआऊ
अल्झिरहने माया बनि प्रीतमा नआऊ

गीतभरि नआऊ तिमी, आँखाभरि नआऊ
अल्झिरहने माया बनि प्रीतमा नआऊ
गीतभरि नआऊ तिमी, आँखाभरि नआऊ
अल्झिरहने माया बनि प्रीतमा नआऊ

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings