Aansu Ko Artha
🎵 2409 characters
⏱️ 4:22 duration
🆔 ID: 10430922
📜 Lyrics
आँसुको अर्थ के थाहा रुवाई जानेलाई
आँसुको अर्थ के थाहा रुवाई जानेलाई
मायामा पीडा के थाहा चोट दिनेलाई
चोखो माया गरी हेर, धोका पाउँदा कस्तो हुन्छ
छोडी गयौ तिमीले मलाई, मेरो जीवन दुखेको छ
साथ दिने तिमीले वाचा किन तोड्यौ?
मोज-धर्म छोडी बाटो अन्तै मोड्यौ
साथ दिने तिमीले वाचा किन तोड्यौ?
मोज-धर्म छोडी बाटो अन्तै मोड्यौ
मायाको अर्थ बुझेनौ, सम्झेर एकदिन रुनेछौ
मायाको अर्थ बुझेनौ, सम्झेर एकदिन रुनेछौ
खुसीको अर्थ के थाहा दुखाई जानेलाई

घात गर्ने तिमीलाई बानी पर्यो होला
माया भन्दा तिमीलाई धनै ठूलो होला
घात गर्ने तिमीलाई बानी पर्यो होला
माया भन्दा तिमीलाई धनै ठूलो होला
जीवनमा धोका खानेछौ, सम्झेर एकदिन रुनेछौ
जीवनमा धोका खानेछौ, सम्झेर एकदिन रुनेछौ
भुल्नुको पीडा के थाहा बिर्सी जानेलाई

⏱️ Synced Lyrics
[00:18.12] आँसुको अर्थ के थाहा रुवाई जानेलाई
[00:25.66]
[00:31.48] आँसुको अर्थ के थाहा रुवाई जानेलाई
[00:37.54] मायामा पीडा के थाहा चोट दिनेलाई
[00:43.49] चोखो माया गरी हेर, धोका पाउँदा कस्तो हुन्छ
[00:56.02] छोडी गयौ तिमीले मलाई, मेरो जीवन दुखेको छ
[01:10.22]
[01:28.34] साथ दिने तिमीले वाचा किन तोड्यौ?
[01:31.53] मोज-धर्म छोडी बाटो अन्तै मोड्यौ
[01:34.91] साथ दिने तिमीले वाचा किन तोड्यौ?
[01:38.17] मोज-धर्म छोडी बाटो अन्तै मोड्यौ
[01:41.17] मायाको अर्थ बुझेनौ, सम्झेर एकदिन रुनेछौ
[01:53.36] मायाको अर्थ बुझेनौ, सम्झेर एकदिन रुनेछौ
[02:06.12] खुसीको अर्थ के थाहा दुखाई जानेलाई
[02:12.58] खुसीको अर्थ के थाहा दुखाई जानेलाई
[02:18.13] चोखो माया गरी हेर, धोका पाउँदा कस्तो हुन्छ
[02:30.10] छोडी गयौ तिमीले मलाई, मेरो जीवन दुखेको छ
[02:44.81]
[02:59.94] घात गर्ने तिमीलाई बानी पर्यो होला
[03:03.63] माया भन्दा तिमीलाई धनै ठूलो होला
[03:06.57] घात गर्ने तिमीलाई बानी पर्यो होला
[03:09.80] माया भन्दा तिमीलाई धनै ठूलो होला
[03:12.91] जीवनमा धोका खानेछौ, सम्झेर एकदिन रुनेछौ
[03:25.41] जीवनमा धोका खानेछौ, सम्झेर एकदिन रुनेछौ
[03:37.73] भुल्नुको पीडा के थाहा बिर्सी जानेलाई
[03:44.13] भुल्नुको पीडा के थाहा बिर्सी जानेलाई
[03:49.70] चोखो माया गरी हेर, धोका पाउँदा कस्तो हुन्छ
[04:02.59] छोडी गयौ तिमीले मलाई, मेरो जीवन दुखेको छ
[04:17.27]