Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Akash Khadka - Bhulney Chaina

👤 Akash khadka 🎼 Akash khadka ⏱️ 2:47
🎵 1770 characters
⏱️ 2:47 duration
🆔 ID: 10478012

📜 Lyrics

भनेको नि थिएँ मैले छाडी जान्न तिम्लाई कहिल्यै
खुशी सारा दिन्छु भनी गरेको थेँ वाचा पहिले
साथ तिम्रो यति नै हो भनी तिमीले भन्दाखेरि
हाँसीहाँसी जान दिएँ, निभाउनु थियो वाचा पनि
ओ-हो-हो-ओ

मायाचाहिँ गर्दिन नभनिदिनू है
साथमा नभए नि सम्झिबस्नू है
तड्पिन्छु सोची तिम्रो मुस्कानलाई
लुकाइराख्नेछु मनको कुनामै
तर भुल्ने चाहिँ छैन है तिमीलाई
ओ-हो-ओ, तिमीलाई

आशा पनि थियो धेरै सँगै हुन्छु सधैँ भनी
सोचेको नि थिइन मैले छुट्नुपर्ला फेरि भनी
टुटी जाला मुटु मेरो हजारौँ टुक्रा बनी
तिमी खुशी भइदिए चाहिँदैन अरू केही
ओ-हो-हो-ओ

मनमा अल्झेर बस्न चाहिँ दिनू है
सम्झी आँसुचाहिँ नझारिदिनू है
म नरहे नि साथ यो हुनेछ
खुशी तिमी भए मन खुशी छ
तर भुल्ने चाहिँ छैन है तिमीलाई
तिमीलाई, तिमीलाई, hmm
Hmm, hmm, तिमीलाई

⏱️ Synced Lyrics

[00:09.87] भनेको नि थिएँ मैले छाडी जान्न तिम्लाई कहिल्यै
[00:15.16] खुशी सारा दिन्छु भनी गरेको थेँ वाचा पहिले
[00:20.20] साथ तिम्रो यति नै हो भनी तिमीले भन्दाखेरि
[00:25.03] हाँसीहाँसी जान दिएँ, निभाउनु थियो वाचा पनि
[00:33.96] ओ-हो-हो-ओ
[00:38.97] मायाचाहिँ गर्दिन नभनिदिनू है
[00:44.55] साथमा नभए नि सम्झिबस्नू है
[00:49.67] तड्पिन्छु सोची तिम्रो मुस्कानलाई
[00:54.41] लुकाइराख्नेछु मनको कुनामै
[00:59.58] तर भुल्ने चाहिँ छैन है तिमीलाई
[01:09.84] ओ-हो-ओ, तिमीलाई
[01:18.39]
[01:25.70] आशा पनि थियो धेरै सँगै हुन्छु सधैँ भनी
[01:30.87] सोचेको नि थिइन मैले छुट्नुपर्ला फेरि भनी
[01:35.86] टुटी जाला मुटु मेरो हजारौँ टुक्रा बनी
[01:40.93] तिमी खुशी भइदिए चाहिँदैन अरू केही
[01:49.61] ओ-हो-हो-ओ
[01:54.66] मनमा अल्झेर बस्न चाहिँ दिनू है
[02:00.32] सम्झी आँसुचाहिँ नझारिदिनू है
[02:05.27] म नरहे नि साथ यो हुनेछ
[02:10.42] खुशी तिमी भए मन खुशी छ
[02:15.57] तर भुल्ने चाहिँ छैन है तिमीलाई
[02:25.09] तिमीलाई, तिमीलाई, hmm
[02:33.99] Hmm, hmm, तिमीलाई
[02:43.58]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings