Chitthi Bhitra (Reprise) - Gourav Rai
🎵 1212 characters
⏱️ 2:47 duration
🆔 ID: 10505604
📜 Lyrics
भएजती मेरो माया
अलीअली गर्दा गर्दै
तिम्रै हत्केलामा मैले
ल्याई राखिदिएँ सबै
तिम्रै हाँसोको दृश्यले
मेरो खुशीलाई रुप दिन्छ
तिम्रो अस्तित्वले नै
मेरो अस्तित्वलाई अर्थ दिन्छ
चिट्ठी भित्र राखेर पठाउँदै छु
मेरो माया म तिमीलाई
खोली पढि देउन है
आटे जती भरेर पानाहरु मायाका कुरा लेखेर
मनले जानेको सबै
अक्षर अक्षर जोडेर
भावनाहरु सबै पोखेर
तिमीलाई नै सुम्पिदिएँ यो मन
तिम्रो अस्तित्वले नै मेरो अस्तित्वलाई अर्थ दिन्छ
हाँसोले खुशी चिने झै
मेरो मुटुले तिमीलाई चिन्छ
अलीअली गर्दा गर्दै
तिम्रै हत्केलामा मैले
ल्याई राखिदिएँ सबै
तिम्रै हाँसोको दृश्यले
मेरो खुशीलाई रुप दिन्छ
तिम्रो अस्तित्वले नै
मेरो अस्तित्वलाई अर्थ दिन्छ
चिट्ठी भित्र राखेर पठाउँदै छु
मेरो माया म तिमीलाई
खोली पढि देउन है
आटे जती भरेर पानाहरु मायाका कुरा लेखेर
मनले जानेको सबै
अक्षर अक्षर जोडेर
भावनाहरु सबै पोखेर
तिमीलाई नै सुम्पिदिएँ यो मन
तिम्रो अस्तित्वले नै मेरो अस्तित्वलाई अर्थ दिन्छ
हाँसोले खुशी चिने झै
मेरो मुटुले तिमीलाई चिन्छ
⏱️ Synced Lyrics
[00:34.55] भएजती मेरो माया
[00:38.73] अलीअली गर्दा गर्दै
[00:42.42] तिम्रै हत्केलामा मैले
[00:46.49] ल्याई राखिदिएँ सबै
[00:50.98] तिम्रै हाँसोको दृश्यले
[00:54.45] मेरो खुशीलाई रुप दिन्छ
[00:59.26] तिम्रो अस्तित्वले नै
[01:02.95] मेरो अस्तित्वलाई अर्थ दिन्छ
[01:16.74] चिट्ठी भित्र राखेर पठाउँदै छु
[01:21.11] मेरो माया म तिमीलाई
[01:26.16] खोली पढि देउन है
[01:33.41] आटे जती भरेर पानाहरु मायाका कुरा लेखेर
[01:42.17] मनले जानेको सबै
[01:50.04] अक्षर अक्षर जोडेर
[01:53.98] भावनाहरु सबै पोखेर
[01:58.02] तिमीलाई नै सुम्पिदिएँ यो मन
[02:05.75] तिम्रो अस्तित्वले नै मेरो अस्तित्वलाई अर्थ दिन्छ
[02:13.73] हाँसोले खुशी चिने झै
[02:18.21] मेरो मुटुले तिमीलाई चिन्छ
[02:23.87]
[00:38.73] अलीअली गर्दा गर्दै
[00:42.42] तिम्रै हत्केलामा मैले
[00:46.49] ल्याई राखिदिएँ सबै
[00:50.98] तिम्रै हाँसोको दृश्यले
[00:54.45] मेरो खुशीलाई रुप दिन्छ
[00:59.26] तिम्रो अस्तित्वले नै
[01:02.95] मेरो अस्तित्वलाई अर्थ दिन्छ
[01:16.74] चिट्ठी भित्र राखेर पठाउँदै छु
[01:21.11] मेरो माया म तिमीलाई
[01:26.16] खोली पढि देउन है
[01:33.41] आटे जती भरेर पानाहरु मायाका कुरा लेखेर
[01:42.17] मनले जानेको सबै
[01:50.04] अक्षर अक्षर जोडेर
[01:53.98] भावनाहरु सबै पोखेर
[01:58.02] तिमीलाई नै सुम्पिदिएँ यो मन
[02:05.75] तिम्रो अस्तित्वले नै मेरो अस्तित्वलाई अर्थ दिन्छ
[02:13.73] हाँसोले खुशी चिने झै
[02:18.21] मेरो मुटुले तिमीलाई चिन्छ
[02:23.87]