Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Maya Le Boleko

👤 Hercules Basnet 🎼 Maya Le Boleko ⏱️ 4:10
🎵 2867 characters
⏱️ 4:10 duration
🆔 ID: 10523950

📜 Lyrics

मायाले बोलेको बोली मीठो भो
सुरिलो आवाजको जादु छुट्टै भो

जोबनले पिरतीको कथा लेख्ने भो
आँखाको गहिराइमा माया

जूनतारा साँचेर यो मनै तिम्रो भो
जूनतारा साँचेर यो मनै तिम्रो भो
धर्ती-आकाश भाकेर यो मनै तिम्रो भो
जूनतारा साँचेर यो मनै तिम्रो भो

Falling in love, shining in love
Love for you is forever
Falling in love, shining in love
Love for you is forever

चाहना यस्तै हो कि माया हो यो मेरो?
बहाना तिमी हौ कि भावना हो यो मेरो?

यो मनले त्यो मनसँग माया गाँस्ने भो
मनभित्र गहिराइमा माया

देवदेउता भाकेर यो मनै तिम्रो भो
जूनतारा साँचेर यो मनै तिम्रो भो
धर्ती-आकाश भाकेर यो मनै तिम्रो भो
जूनतारा साँचेर यो मनै तिम्रो भो

Falling in love, shining in love
Love for you is forever
Falling in love, shining in love
Love for you is forever

मायाले बोलेको बोली मीठो भो
सुरिलो आवाजको जादु छुट्टै भो

जोबनले पिरतीको कथा लेख्ने भो
आँखाको गहिराइमा माया

जूनतारा साँचेर यो मनै तिम्रो भो
जूनतारा साँचेर यो मनै तिम्रो भो
धर्ती-आकाश भाकेर यो मनै तिम्रो भो
जूनतारा साँचेर यो मनै तिम्रो भो

बिहानी फूल हाँस्यो, राती चन्द्रमा (love for you is forever)
जन्ती लिई आउनू, हजुर, मङ्सिर पन्ध्रमा (love for you is forever)

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings