Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Farak Parcha, Pardaina?

👤 Bartika Eam Rai 🎼 Aandhii, Ityaadi ⏱️ 3:56
🎵 2410 characters
⏱️ 3:56 duration
🆔 ID: 10524918

📜 Lyrics

तिमी बेसी बोल्ने गर्छौ लाग्यो भने सुनिदिने यहाँ कोही छ
यसै त नबोलीकन पनि भीडमा हराए नि ठिकै छ
लाग्छ आफू तिमीलाई असाध्यै औसत, संसारले भुल्न सजिलो
सन्तोकै त छौ तिमी यतिसुकैमा पनि, इमानसित बाँचेकै छौ

फरक पर्छ-पर्दैन?
थाहै छ त तिमीलाई म साँचिरहन्छु जिन्दगीपछि पनि
देहको जुनीपारि, ब्रह्माण्ड वरिपरि, पञ्चतत्त्वको संसारमा
चराहरू गाउँछन् चन्द्रमाको सुसेली, झरीमा चुपचाप म र तिमी

तिमी औधी खुल्ने गर्छौ लाग्यो भने बुझ्ने कोशिश गर्ने कोही छ
यसै त दुनियाँभरिले जस्तोसुकै सोचिरहोस्, त्यो नि ठिकै छ
आफ्नो जीवन तिमीलाई आफ्नै नियमअनुसार बाँच्न मिलेसम्म
सन्तोकै त छौ तिमी आफ्नो संसारमा पनि, के तिम्रो संसारमा मलाई गनेको छौ?

"फरक पर्छ" भनिदेऊ न
थाहै छ त तिमीलाई म यहीँ हुनेछु सधैँ तिमीलाई सुनिदिने
बुझ्ने कोशिश गरिदिने, ब्रह्माण्ड वरिपरि, पञ्चतत्त्वको संसारमा
दुनियाँ यो सकिएला, हुनेछ यो सुसेली, चन्द्रमा, झरी, म र तिमी

देहको जुनीपारि, ब्रह्माण्ड वरिपरि, पञ्चतत्त्वको संसारमा
चराहरू गाउँछन् चन्द्रमाको सुसेली, झरीमा चुपचाप म र तिमी

⏱️ Synced Lyrics

[00:22.03] तिमी बेसी बोल्ने गर्छौ लाग्यो भने सुनिदिने यहाँ कोही छ
[00:32.21] यसै त नबोलीकन पनि भीडमा हराए नि ठिकै छ
[00:42.64] लाग्छ आफू तिमीलाई असाध्यै औसत, संसारले भुल्न सजिलो
[00:54.08] सन्तोकै त छौ तिमी यतिसुकैमा पनि, इमानसित बाँचेकै छौ
[01:04.40] फरक पर्छ-पर्दैन?
[01:07.18] थाहै छ त तिमीलाई म साँचिरहन्छु जिन्दगीपछि पनि
[01:15.08] देहको जुनीपारि, ब्रह्माण्ड वरिपरि, पञ्चतत्त्वको संसारमा
[01:24.85] चराहरू गाउँछन् चन्द्रमाको सुसेली, झरीमा चुपचाप म र तिमी
[01:34.34] तिमी औधी खुल्ने गर्छौ लाग्यो भने बुझ्ने कोशिश गर्ने कोही छ
[01:44.59] यसै त दुनियाँभरिले जस्तोसुकै सोचिरहोस्, त्यो नि ठिकै छ
[01:55.04] आफ्नो जीवन तिमीलाई आफ्नै नियमअनुसार बाँच्न मिलेसम्म
[02:06.11] सन्तोकै त छौ तिमी आफ्नो संसारमा पनि, के तिम्रो संसारमा मलाई गनेको छौ?
[02:16.89] "फरक पर्छ" भनिदेऊ न
[02:19.45] थाहै छ त तिमीलाई म यहीँ हुनेछु सधैँ तिमीलाई सुनिदिने
[02:26.82] बुझ्ने कोशिश गरिदिने, ब्रह्माण्ड वरिपरि, पञ्चतत्त्वको संसारमा
[02:37.32] दुनियाँ यो सकिएला, हुनेछ यो सुसेली, चन्द्रमा, झरी, म र तिमी
[02:46.35]
[03:29.14] देहको जुनीपारि, ब्रह्माण्ड वरिपरि, पञ्चतत्त्वको संसारमा
[03:39.18] चराहरू गाउँछन् चन्द्रमाको सुसेली, झरीमा चुपचाप म र तिमी
[03:52.24]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings