Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Mercedes Benz

👤 COBWEB 🎼 Tuborg Open Sessions Season 1 ⏱️ 5:28
🎵 2155 characters
⏱️ 5:28 duration
🆔 ID: 10672934

📜 Lyrics

तिमीलाई मैले देखेको हिजो राती सपनीमा
पर्खी बसेको थियौ तिमी कसैको लागि दोबाटोमा
तिमीलाई मैले देखेको हिजो राती सपनीमा
पर्खी बसेको थियौ तिमी कसैको लागि दोबाटोमा

खोजी हिँडेँ बिपनीमा तर भेटाउन सकिन मैले तिमीलाई
सायद तिमी भेटेको भए घुमाउन लान्थेँ तिमीलाई Mercedes-Benz मा

Mercedes-Benz मा

सपनीमा मुसुक्क हाँसी कहाँ गयौ तिमी taxi मा?
बिहानीको किरणसँगै खोज्न हिँड्छु म कहाँ-कहाँ
सपनीमा मुसुक्क हाँसी कहाँ गयौ तिमी taxi मा?
बिहानीको किरणसँगै खोज्न हिँड्छु म कहाँ-कहाँ

भेटाउन सकिन मैले, कहाँ हरायौ हावाको लहरसँगै?
सायद तिमी भेटेको भए घुमाउन लान्थेँ तिमीलाई Mercedes-Benz मा

सपनीमा मुसुक्क हाँसी कहाँ गयौ तिमी taxi मा?
बिहानीको किरणसँगै खोज्न हिँड्छु म कहाँ-कहाँ
तिमीलाई मैले देखेको हिजो राती सपनीमा
पर्खी बसेको थियौ तिमी कसैको लागि दोबाटोमा

खोजी हिँडेँ बिपनीमा तर भेटाउन सकिन मैले तिमीलाई
सायद तिमी भेटेको भए घुमाउन लान्थेँ तिमीलाई Mercedes-Benz मा

Mercedes-Benz मा
Mercedes-Benz मा

⏱️ Synced Lyrics

[00:58.93] तिमीलाई मैले देखेको हिजो राती सपनीमा
[01:05.98] पर्खी बसेको थियौ तिमी कसैको लागि दोबाटोमा
[01:13.28] तिमीलाई मैले देखेको हिजो राती सपनीमा
[01:19.95] पर्खी बसेको थियौ तिमी कसैको लागि दोबाटोमा
[01:27.26] खोजी हिँडेँ बिपनीमा तर भेटाउन सकिन मैले तिमीलाई
[01:41.57] सायद तिमी भेटेको भए घुमाउन लान्थेँ तिमीलाई Mercedes-Benz मा
[01:52.75] Mercedes-Benz मा
[01:58.28]
[02:27.66] सपनीमा मुसुक्क हाँसी कहाँ गयौ तिमी taxi मा?
[02:34.63] बिहानीको किरणसँगै खोज्न हिँड्छु म कहाँ-कहाँ
[02:41.89] सपनीमा मुसुक्क हाँसी कहाँ गयौ तिमी taxi मा?
[02:48.93] बिहानीको किरणसँगै खोज्न हिँड्छु म कहाँ-कहाँ
[02:56.26] भेटाउन सकिन मैले, कहाँ हरायौ हावाको लहरसँगै?
[03:10.34] सायद तिमी भेटेको भए घुमाउन लान्थेँ तिमीलाई Mercedes-Benz मा
[03:22.09]
[03:58.29] सपनीमा मुसुक्क हाँसी कहाँ गयौ तिमी taxi मा?
[04:05.44] बिहानीको किरणसँगै खोज्न हिँड्छु म कहाँ-कहाँ
[04:12.73] तिमीलाई मैले देखेको हिजो राती सपनीमा
[04:19.54] पर्खी बसेको थियौ तिमी कसैको लागि दोबाटोमा
[04:26.70] खोजी हिँडेँ बिपनीमा तर भेटाउन सकिन मैले तिमीलाई
[04:40.99] सायद तिमी भेटेको भए घुमाउन लान्थेँ तिमीलाई Mercedes-Benz मा
[04:52.28] Mercedes-Benz मा
[04:59.52] Mercedes-Benz मा
[05:05.94]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings