Dosh Kasai Ko
🎵 1755 characters
⏱️ 3:44 duration
🆔 ID: 10680539
📜 Lyrics
दोष कसैलाई दिन चाहन्न, पिउनेछु बरु आँखाको आँसु

मायाको चिनो सम्झेर, मायाको चिनो सम्झेर
दोष कसैलाई...
नसोध्नू, प्रिय, कसैलाई पनि "कस्तो छ ऊ?" भनेर

दिनभरि फुल्छु नशामा डुबी, रात काट्छु कल्पेर
रात काट्छु कल्पेर

मायाको संसार फेरिँदो रहेछ वाचालाई भुलेर
मायाको संसार फेरिँदो रहेछ वाचालाई भुलेर
म भुल्नेछैन त्यो हाम्रो माया, राख्नेछु साँचेर
राख्नेछु साँचेर

⏱️ Synced Lyrics
[00:21.79] दोष कसैलाई दिन चाहन्न, पिउनेछु बरु आँखाको आँसु
[00:32.32] दोष कसैलाई दिन चाहन्न, पिउनेछु बरु आँखाको आँसु
[00:43.02] मायाको चिनो सम्झेर, मायाको चिनो सम्झेर
[00:53.68] दोष कसैलाई...
[00:56.65]
[01:06.68] नसोध्नू, प्रिय, कसैलाई पनि "कस्तो छ ऊ?" भनेर
[01:17.31] नसोध्नू, प्रिय, कसैलाई पनि "कस्तो छ ऊ?" भनेर
[01:28.20] दिनभरि फुल्छु नशामा डुबी, रात काट्छु कल्पेर
[01:38.97] रात काट्छु कल्पेर
[01:44.23] दोष कसैलाई दिन चाहन्न, पिउनेछु बरु आँखाको आँसु
[01:54.96] मायाको चिनो सम्झेर, मायाको चिनो सम्झेर
[02:05.71]
[02:26.72] मायाको संसार फेरिँदो रहेछ वाचालाई भुलेर
[02:37.65] मायाको संसार फेरिँदो रहेछ वाचालाई भुलेर
[02:48.15] म भुल्नेछैन त्यो हाम्रो माया, राख्नेछु साँचेर
[02:58.88] राख्नेछु साँचेर
[03:04.28] दोष कसैलाई दिन चाहन्न, पिउनेछु बरु आँखाको आँसु
[03:14.97] दोष कसैलाई दिन चाहन्न, पिउनेछु बरु आँखाको आँसु
[03:25.58] मायाको चिनो सम्झेर, मायाको चिनो सम्झेर
[03:36.27] दोष कसैलाई...
[03:40.43]