Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Timi Kaha

👤 Sarin Tamang 🎼 Timi Kaha ⏱️ 3:10
🎵 1688 characters
⏱️ 3:10 duration
🆔 ID: 10724818

📜 Lyrics

मलाई थाहा भएन कहिले तिमीसँग अल्झियो
मन मेरो, हेर, तिम्रै नाम बोलाउँदै छ
बोलाउँदै तिमीलाई भागीभागी हिन्छ यो मन
कराउँदै तिम्रो नाम थाक्छ कहिलेकाहीँ यो मन

खोज्दै त छु खुसीलाई
तिम्रो अगि म ल्याई राखिदिन्छु यो दुनियाँलाई

यो मन तिम्रो नै हुने भन्छ, खोजिरहेँ तिम्रो मुटुलाई
तिम्रो नै बोली बोल्छ, कुरिरहेँ तिम्रो मायालाई
आज, हेर, बद्लियो तिम्रो मायामा
यो मन त्यसै बौलाउँदै हिन्दै छ कहाँ?
तिमीकहाँ

बाँधेको अँगालोमा बस्न सधैँ चाहन्छु
तिम्रो माया अघि पछ्याउँदै, दौडिँदै म रम्न चाहन्छु

तिम्रो नै हुने भन्छ, खोजिरहेँ तिम्रो मुटुलाई
तिम्रो नै बोली बोल्छ, कुरिरहेँ तिम्रो मायालाई
आज, हेर, बद्लियो तिम्रो मायामा
यो मन त्यसै बौलाउँदै हिन्दै छ कहाँ?
तिमीकहाँ

⏱️ Synced Lyrics

[00:10.03] मलाई थाहा भएन कहिले तिमीसँग अल्झियो
[00:19.55] मन मेरो, हेर, तिम्रै नाम बोलाउँदै छ
[00:29.26] बोलाउँदै तिमीलाई भागीभागी हिन्छ यो मन
[00:38.58] कराउँदै तिम्रो नाम थाक्छ कहिलेकाहीँ यो मन
[00:48.60] खोज्दै त छु खुसीलाई
[00:53.29] तिम्रो अगि म ल्याई राखिदिन्छु यो दुनियाँलाई
[01:05.33] यो मन तिम्रो नै हुने भन्छ, खोजिरहेँ तिम्रो मुटुलाई
[01:15.63] तिम्रो नै बोली बोल्छ, कुरिरहेँ तिम्रो मायालाई
[01:25.08] आज, हेर, बद्लियो तिम्रो मायामा
[01:34.28] यो मन त्यसै बौलाउँदै हिन्दै छ कहाँ?
[01:43.10] तिमीकहाँ
[01:45.98]
[02:05.21] बाँधेको अँगालोमा बस्न सधैँ चाहन्छु
[02:14.57] तिम्रो माया अघि पछ्याउँदै, दौडिँदै म रम्न चाहन्छु
[02:25.44] तिम्रो नै हुने भन्छ, खोजिरहेँ तिम्रो मुटुलाई
[02:34.77] तिम्रो नै बोली बोल्छ, कुरिरहेँ तिम्रो मायालाई
[02:43.92] आज, हेर, बद्लियो तिम्रो मायामा
[02:53.25] यो मन त्यसै बौलाउँदै हिन्दै छ कहाँ?
[03:02.16] तिमीकहाँ
[03:05.58]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings