Harayeko Graha
🎵 770 characters
⏱️ 3:34 duration
🆔 ID: 10797467
📜 Lyrics
म हराएको ग्रह, मेरो सूर्य अँध्यारो छ
म पापी मनको बह, मेरो ईश्वर अधुरो छ
पूर्णिमाको तारा हो म
बिउँझन्छु म निदाउन...
म स्वतन्त्रताको नारा, मेरो देश बहिरो छ
म हँसियाको तारा, मेरो प्रेम सुइरो छ
कुवाको बुद्ध हो म
सोच्दछु म सुनाउन...
म हराएको ग्रह (मेरो सूर्य अँध्यारो छ)
म पापी मनको बह (मेरो ईश्वर अधुरो छ)
म...
म पापी मनको बह, मेरो ईश्वर अधुरो छ
पूर्णिमाको तारा हो म
बिउँझन्छु म निदाउन...
म स्वतन्त्रताको नारा, मेरो देश बहिरो छ
म हँसियाको तारा, मेरो प्रेम सुइरो छ
कुवाको बुद्ध हो म
सोच्दछु म सुनाउन...
म हराएको ग्रह (मेरो सूर्य अँध्यारो छ)
म पापी मनको बह (मेरो ईश्वर अधुरो छ)
म...