Badal Barsa Bijuli
🎵 2542 characters
⏱️ 4:52 duration
🆔 ID: 10909349
📜 Lyrics
बादल, वर्षा, बिजुली, सावनको पानी
चिसो-चिसो मौसम छ, तातो जवानी
हे, मुटु मेरो दुख्न थाल्यो नि
ज्यान मेरो सुक्न थाल्यो नि
के होला, भन न
मायाको ओखती, हे, मायाको ओखती?
बादल, वर्षा, बिजुली, सावनको पानी
चिसो-चिसो मौसम छ, तातो जवानी
हे, मुटु मेरो दुख्न थाल्यो नि
ज्यान मेरो सुक्न थाल्यो नि
के होला, भन न
मायाको ओखती, मायाको ओखती?
धड्कन बढ्दै जान्छ तिम्रो सामु आउँदा
संसार पाएजस्तो तिमीलाई पाउँदा
ए, धड्कन बढ्दै जान्छ तिम्रो सामु आउँदा
हे, संसार पाएजस्तो तिमीलाई पाउँदा
मुटु मेरो दुख्न थाल्यो नि
ज्यान मेरो सुक्न थाल्यो नि
के होला, भन न
मायाको ओखती, मायाको ओखती?
छमछम तिम्रो पाउमा मयुरको चाला
सागरझैँ आँखामा मायाको छाल
ए, छमछम तिम्रो पाउमा मयुरको चाला
सागरझैँ आँखामा मायाको छाल
हे, मुटु मेरो दुख्न थाल्यो नि
ज्यान मेरो सुक्न थाल्यो नि
के होला, भन न
मायाको ओखती, हे, मायाको ओखती?
बादल, वर्षा, बिजुली, सावनको पानी
चिसो-चिसो मौसम छ, तातो जवानी
हे, मुटु मेरो दुख्न थाल्यो नि
ज्यान मेरो सुक्न थाल्यो नि
माया नै रैछ नि
मायाको ओखती, मायाको ओखती
हे, मायाको ओखती, हो, मायाको ओखती
हो, मायाको ओखती, मायाको ओखती
चिसो-चिसो मौसम छ, तातो जवानी
हे, मुटु मेरो दुख्न थाल्यो नि
ज्यान मेरो सुक्न थाल्यो नि
के होला, भन न
मायाको ओखती, हे, मायाको ओखती?
बादल, वर्षा, बिजुली, सावनको पानी
चिसो-चिसो मौसम छ, तातो जवानी
हे, मुटु मेरो दुख्न थाल्यो नि
ज्यान मेरो सुक्न थाल्यो नि
के होला, भन न
मायाको ओखती, मायाको ओखती?
धड्कन बढ्दै जान्छ तिम्रो सामु आउँदा
संसार पाएजस्तो तिमीलाई पाउँदा
ए, धड्कन बढ्दै जान्छ तिम्रो सामु आउँदा
हे, संसार पाएजस्तो तिमीलाई पाउँदा
मुटु मेरो दुख्न थाल्यो नि
ज्यान मेरो सुक्न थाल्यो नि
के होला, भन न
मायाको ओखती, मायाको ओखती?
छमछम तिम्रो पाउमा मयुरको चाला
सागरझैँ आँखामा मायाको छाल
ए, छमछम तिम्रो पाउमा मयुरको चाला
सागरझैँ आँखामा मायाको छाल
हे, मुटु मेरो दुख्न थाल्यो नि
ज्यान मेरो सुक्न थाल्यो नि
के होला, भन न
मायाको ओखती, हे, मायाको ओखती?
बादल, वर्षा, बिजुली, सावनको पानी
चिसो-चिसो मौसम छ, तातो जवानी
हे, मुटु मेरो दुख्न थाल्यो नि
ज्यान मेरो सुक्न थाल्यो नि
माया नै रैछ नि
मायाको ओखती, मायाको ओखती
हे, मायाको ओखती, हो, मायाको ओखती
हो, मायाको ओखती, मायाको ओखती
⏱️ Synced Lyrics
[00:31.35] बादल, वर्षा, बिजुली, सावनको पानी
[00:38.50] चिसो-चिसो मौसम छ, तातो जवानी
[00:45.46] हे, मुटु मेरो दुख्न थाल्यो नि
[00:49.60] ज्यान मेरो सुक्न थाल्यो नि
[00:53.29] के होला, भन न
[00:56.96] मायाको ओखती, हे, मायाको ओखती?
[01:04.38] बादल, वर्षा, बिजुली, सावनको पानी
[01:11.77] चिसो-चिसो मौसम छ, तातो जवानी
[01:18.82] हे, मुटु मेरो दुख्न थाल्यो नि
[01:22.92] ज्यान मेरो सुक्न थाल्यो नि
[01:26.47] के होला, भन न
[01:30.16] मायाको ओखती, मायाको ओखती?
[01:37.53]
[01:59.74] धड्कन बढ्दै जान्छ तिम्रो सामु आउँदा
[02:06.96] संसार पाएजस्तो तिमीलाई पाउँदा
[02:14.11] ए, धड्कन बढ्दै जान्छ तिम्रो सामु आउँदा
[02:21.56] हे, संसार पाएजस्तो तिमीलाई पाउँदा
[02:29.48] मुटु मेरो दुख्न थाल्यो नि
[02:33.06] ज्यान मेरो सुक्न थाल्यो नि
[02:36.85] के होला, भन न
[02:40.53] मायाको ओखती, मायाको ओखती?
[02:47.61]
[03:06.24] छमछम तिम्रो पाउमा मयुरको चाला
[03:13.60] सागरझैँ आँखामा मायाको छाल
[03:20.58] ए, छमछम तिम्रो पाउमा मयुरको चाला
[03:28.34] सागरझैँ आँखामा मायाको छाल
[03:35.29] हे, मुटु मेरो दुख्न थाल्यो नि
[03:39.43] ज्यान मेरो सुक्न थाल्यो नि
[03:42.88] के होला, भन न
[03:46.81] मायाको ओखती, हे, मायाको ओखती?
[03:54.26] बादल, वर्षा, बिजुली, सावनको पानी
[04:01.55] चिसो-चिसो मौसम छ, तातो जवानी
[04:08.66] हे, मुटु मेरो दुख्न थाल्यो नि
[04:12.62] ज्यान मेरो सुक्न थाल्यो नि
[04:16.15] माया नै रैछ नि
[04:20.04] मायाको ओखती, मायाको ओखती
[04:26.82] हे, मायाको ओखती, हो, मायाको ओखती
[04:34.24] हो, मायाको ओखती, मायाको ओखती
[04:41.70]
[00:38.50] चिसो-चिसो मौसम छ, तातो जवानी
[00:45.46] हे, मुटु मेरो दुख्न थाल्यो नि
[00:49.60] ज्यान मेरो सुक्न थाल्यो नि
[00:53.29] के होला, भन न
[00:56.96] मायाको ओखती, हे, मायाको ओखती?
[01:04.38] बादल, वर्षा, बिजुली, सावनको पानी
[01:11.77] चिसो-चिसो मौसम छ, तातो जवानी
[01:18.82] हे, मुटु मेरो दुख्न थाल्यो नि
[01:22.92] ज्यान मेरो सुक्न थाल्यो नि
[01:26.47] के होला, भन न
[01:30.16] मायाको ओखती, मायाको ओखती?
[01:37.53]
[01:59.74] धड्कन बढ्दै जान्छ तिम्रो सामु आउँदा
[02:06.96] संसार पाएजस्तो तिमीलाई पाउँदा
[02:14.11] ए, धड्कन बढ्दै जान्छ तिम्रो सामु आउँदा
[02:21.56] हे, संसार पाएजस्तो तिमीलाई पाउँदा
[02:29.48] मुटु मेरो दुख्न थाल्यो नि
[02:33.06] ज्यान मेरो सुक्न थाल्यो नि
[02:36.85] के होला, भन न
[02:40.53] मायाको ओखती, मायाको ओखती?
[02:47.61]
[03:06.24] छमछम तिम्रो पाउमा मयुरको चाला
[03:13.60] सागरझैँ आँखामा मायाको छाल
[03:20.58] ए, छमछम तिम्रो पाउमा मयुरको चाला
[03:28.34] सागरझैँ आँखामा मायाको छाल
[03:35.29] हे, मुटु मेरो दुख्न थाल्यो नि
[03:39.43] ज्यान मेरो सुक्न थाल्यो नि
[03:42.88] के होला, भन न
[03:46.81] मायाको ओखती, हे, मायाको ओखती?
[03:54.26] बादल, वर्षा, बिजुली, सावनको पानी
[04:01.55] चिसो-चिसो मौसम छ, तातो जवानी
[04:08.66] हे, मुटु मेरो दुख्न थाल्यो नि
[04:12.62] ज्यान मेरो सुक्न थाल्यो नि
[04:16.15] माया नै रैछ नि
[04:20.04] मायाको ओखती, मायाको ओखती
[04:26.82] हे, मायाको ओखती, हो, मायाको ओखती
[04:34.24] हो, मायाको ओखती, मायाको ओखती
[04:41.70]