Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Kasari

👤 The Dreamcatchers Official & Angu Bhutia 🎼 The Dreamcatchers Official ⏱️ 4:12
🎵 1071 characters
⏱️ 4:12 duration
🆔 ID: 10913686

📜 Lyrics

कसरी म रोकूँ तिमीलाई?
तिमी त आफ्नै बाटो हिँडिसकेछौ
कसरी म बिर्सूँ तिमीलाई?
भनिदेऊ न एक चोटि मनलाई
आउँदैनौ भनेर, hmm
आउँदैनौ भनेर, hmm

उडिरहने चरी झैँ मनलाई उड्न देऊ न
बगिरहने खोला झैँ मनलाई बग्न देऊ न
तिमी आऊ न यो जीवनमा साथ दिनलाई
एक अर्काकै अँगालोमा जीवन बिताउन
मायालु, मायालु, मायालु, hmm

कसरी म रोकूँ तिमीलाई?
तिमी त आफ्नै बाटो हिँडिसकेछौ
कसरी म बिर्सूँ तिमीलाई?
भनिदेऊ न एक चोटि मनलाई
आउँदैनौ भनेर, hmm
आउँदैनौ भनेर, hmm

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings