Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Timro Lagi Ma

👤 Sabin Rai 🎼 Rangamanch Ko Rang ⏱️ 5:24
🎵 2599 characters
⏱️ 5:24 duration
🆔 ID: 10936920

📜 Lyrics

तिम्रो लागि म सधैँ पर्खी बसेँ मन फिऱ्यौ कि भनी
आउने-जानेलाई सोधी हिँड्दै हेरेँ, "देख्यौ कि कतै?" भनी

अब तिमी नै भन कहाँ जाऊँ म
चारैतिर यहाँ निष्पट अँध्यारो
निस्सासिइसकेँ, मलाई बढ्न देऊ
कोही त होला सहारा दिने

कोसिस गरी हेर्छु भरसक पुग्न टाढा तिम्रो याद नआउने ठाउँ
जति-जे भो सो भो, अब हुनेछैन, भूल भए माफी पाऊँ

यहाँ सबै ठिकै थ्यो, खुला आकाश थ्यो
हेर्दाहेर्दै सबै त्यहीँ अडियो
मैले बुझ्नै सकिन तिमीलाई कहिल्यै
नचाहेको जे थ्यो त्यही भइदियो

हरसम्भव मैले कोसिस गरेँ तिम्रो हात दह्रो समाउन
फुस्किँदै थेछ पत्तै पाइन, एकैछिनमा जीवनभरको सान, yeah

तिम्रो लागि म सधैँ पर्खी बसेँ मन फिऱ्यौ कि भनी
आउने-जानेलाई सोधी हिँड्दै हेरेँ, "देख्यौ कि कतै?" भनी

अब तिमी नै भन (तिमी नै भन) कहाँ जाऊँ म (कहाँ जाऊँ म)
चारैतिर यहाँ (यहाँ, yeah) निष्पट अँध्यारो
निस्सासिइसकेँ (निस्सासिइसकेँ) मलाई बढ्न देऊ
कोही त होला (कोही, कोही त होला) सहारा दिने

यहाँ सबै ठिकै थ्यो (ठिकै थ्यो), खुला आकाश थ्यो (खुला आकाश थ्यो)
हेर्दाहेर्दै सबै (सबै, सबै) त्यहीँ अडियो
मैले बुझ्नै सकिन (सकिन, सकिन, yeah) तिमीलाई कहिल्यै
नचाहेको जे थ्यो (जे थ्यो) त्यही भइदियो (yeah, yeah)

⏱️ Synced Lyrics

[00:29.01] तिम्रो लागि म सधैँ पर्खी बसेँ मन फिऱ्यौ कि भनी
[00:42.23] आउने-जानेलाई सोधी हिँड्दै हेरेँ, "देख्यौ कि कतै?" भनी
[00:55.74] अब तिमी नै भन कहाँ जाऊँ म
[01:02.75] चारैतिर यहाँ निष्पट अँध्यारो
[01:09.21] निस्सासिइसकेँ, मलाई बढ्न देऊ
[01:16.06] कोही त होला सहारा दिने
[01:21.56]
[01:39.88] कोसिस गरी हेर्छु भरसक पुग्न टाढा तिम्रो याद नआउने ठाउँ
[01:52.94] जति-जे भो सो भो, अब हुनेछैन, भूल भए माफी पाऊँ
[02:06.36] यहाँ सबै ठिकै थ्यो, खुला आकाश थ्यो
[02:13.55] हेर्दाहेर्दै सबै त्यहीँ अडियो
[02:19.89] मैले बुझ्नै सकिन तिमीलाई कहिल्यै
[02:26.63] नचाहेको जे थ्यो त्यही भइदियो
[02:35.16] हरसम्भव मैले कोसिस गरेँ तिम्रो हात दह्रो समाउन
[02:45.18] फुस्किँदै थेछ पत्तै पाइन, एकैछिनमा जीवनभरको सान, yeah
[02:54.87]
[03:47.96] तिम्रो लागि म सधैँ पर्खी बसेँ मन फिऱ्यौ कि भनी
[04:01.06] आउने-जानेलाई सोधी हिँड्दै हेरेँ, "देख्यौ कि कतै?" भनी
[04:15.01] अब तिमी नै भन (तिमी नै भन) कहाँ जाऊँ म (कहाँ जाऊँ म)
[04:21.67] चारैतिर यहाँ (यहाँ, yeah) निष्पट अँध्यारो
[04:28.24] निस्सासिइसकेँ (निस्सासिइसकेँ) मलाई बढ्न देऊ
[04:34.80] कोही त होला (कोही, कोही त होला) सहारा दिने
[04:40.98] यहाँ सबै ठिकै थ्यो (ठिकै थ्यो), खुला आकाश थ्यो (खुला आकाश थ्यो)
[04:47.95] हेर्दाहेर्दै सबै (सबै, सबै) त्यहीँ अडियो
[04:54.32] मैले बुझ्नै सकिन (सकिन, सकिन, yeah) तिमीलाई कहिल्यै
[05:01.20] नचाहेको जे थ्यो (जे थ्यो) त्यही भइदियो (yeah, yeah)
[05:13.36]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings