Yee Aankhama - Jr. Version
🎵 2613 characters
⏱️ 3:48 duration
🆔 ID: 10980580
📜 Lyrics
यी आँखामा तिमी छ्यौ, यो मनमा तिमी छ्यौ
यी आँखामा तिमी छ्यौ, यो मनमा तिमी छ्यौ
देखाउन पो त गाह्रो, देखाउन पो त गाह्रो
जीवनमा तिमी छ्यौ
तिमी भएर मात्रै जिन्दगीमा मजा छ
तिमी भएर मात्रै जिन्दगीमा मजा छ
बरु सासले दिन्छ धोका, बरु सासले दिन्छ धोका
तिमीले दिन्नौ, थाहा छ
यी आँखामा तिमी छ्यौ, यो मनमा तिमी छ्यौ
भाग्य त छ कि छैन, तिमी त छ्यौ नि मेरो
कोही हुन् कि नहुन् आफ्ना, तिमी त हौ नि मेरो
तिमी त हौ नि मेरो
भित्र मुटु छ कस्तो, यसमा बरु छ शङ्का
मायामा मेरो कहिल्यै नहोस् कतै आशङ्का
नहोस् कतै आशङ्का
यी आँखामा तिमी छ्यौ, यो मनमा तिमी छ्यौ
मायामा रम्दछु म, मायैले प्यास मेट्छु
टाढै भए नि तिमी बतास बनेर भेट्छु
बतास बनेर भेट्छु
तिमी सँगै भयौ कि सजिलो हुन्छ बाटो
देखे तिमीलाई दुःखी रुन्छु म तिम्रो साटो
रुन्छु म तिम्रो साटो

⏱️ Synced Lyrics
[00:14.36] यी आँखामा तिमी छ्यौ, यो मनमा तिमी छ्यौ
[00:21.23] यी आँखामा तिमी छ्यौ, यो मनमा तिमी छ्यौ
[00:27.87] देखाउन पो त गाह्रो, देखाउन पो त गाह्रो
[00:34.38] जीवनमा तिमी छ्यौ
[00:37.86] तिमी भएर मात्रै जिन्दगीमा मजा छ
[00:44.46] तिमी भएर मात्रै जिन्दगीमा मजा छ
[00:51.16] बरु सासले दिन्छ धोका, बरु सासले दिन्छ धोका
[00:57.75] तिमीले दिन्नौ, थाहा छ
[01:00.97] यी आँखामा तिमी छ्यौ, यो मनमा तिमी छ्यौ
[01:08.19]
[01:24.62] भाग्य त छ कि छैन, तिमी त छ्यौ नि मेरो
[01:31.09] कोही हुन् कि नहुन् आफ्ना, तिमी त हौ नि मेरो
[01:37.74] तिमी त हौ नि मेरो
[01:41.15] भित्र मुटु छ कस्तो, यसमा बरु छ शङ्का
[01:47.74] मायामा मेरो कहिल्यै नहोस् कतै आशङ्का
[01:54.39] नहोस् कतै आशङ्का
[01:57.83] यी आँखामा तिमी छ्यौ, यो मनमा तिमी छ्यौ
[02:04.66]
[02:17.92] मायामा रम्दछु म, मायैले प्यास मेट्छु
[02:24.45] टाढै भए नि तिमी बतास बनेर भेट्छु
[02:30.91] बतास बनेर भेट्छु
[02:34.48] तिमी सँगै भयौ कि सजिलो हुन्छ बाटो
[02:41.18] देखे तिमीलाई दुःखी रुन्छु म तिम्रो साटो
[02:47.82] रुन्छु म तिम्रो साटो
[02:50.94] यी आँखामा तिमी छ्यौ, यो मनमा तिमी छ्यौ
[02:57.82] यी आँखामा तिमी छ्यौ, यो मनमा तिमी छ्यौ
[03:04.51] देखाउन पो त गाह्रो, देखाउन पो त गाह्रो
[03:11.09] जीवनमा तिमी छ्यौ
[03:14.31] तिमी भएर मात्रै जिन्दगीमा मजा छ
[03:21.03] तिमी भएर मात्रै जिन्दगीमा मजा छ
[03:27.77] बरु सासले दिन्छ धोका, बरु सासले दिन्छ धोका
[03:34.35] तिमीले दिन्नौ, थाहा छ
[03:37.82] यी आँखामा तिमी छ्यौ, यो मनमा तिमी छ्यौ
[03:45.03]