Banda Kotha
🎵 1370 characters
⏱️ 3:19 duration
🆔 ID: 11014611
📜 Lyrics
बन्द कोठामा गुम्सेर बसी
खोज्दै छु मायाका किरण ती
आउला कि, उठाउला कि
आऊ न सँगै बिताउँला जीवन भनी
यी दुई आँखा बन्द गरी
सम्झिँदै छु आज फेरि
बिताएका ती राम्रा पलहरू
अन्धकारलाई साथी बनाई
चढ्दै छु म यो एक्लो चढाइ
मुस्कुराउँदै सब दुःख भुलाई
सम्हाल्दै छु म आफैलाई
आँखाहरू बन्द गरी मुस्कुराउँदै छु आज म
यादहरू समेटेर भुलाउँदै छु आज म
आवाज तिम्रो गुञ्जिराछ
यादहरू बल्झिराछ
अँगालोको न्यानोपनलाई सम्झेर रमाउँछु आज
आज यादहरू नै त बाँकी रहिगयो नि
तर बिर्सन सक्दिन हाम्रा ती कुराकानी
ला-ला-ला, ला, ला, ला, ला, ला
ला-ला-ला-ला (आ-हा), ला-ला, ला-ला
खोज्दै छु मायाका किरण ती
आउला कि, उठाउला कि
आऊ न सँगै बिताउँला जीवन भनी
यी दुई आँखा बन्द गरी
सम्झिँदै छु आज फेरि
बिताएका ती राम्रा पलहरू
अन्धकारलाई साथी बनाई
चढ्दै छु म यो एक्लो चढाइ
मुस्कुराउँदै सब दुःख भुलाई
सम्हाल्दै छु म आफैलाई
आँखाहरू बन्द गरी मुस्कुराउँदै छु आज म
यादहरू समेटेर भुलाउँदै छु आज म
आवाज तिम्रो गुञ्जिराछ
यादहरू बल्झिराछ
अँगालोको न्यानोपनलाई सम्झेर रमाउँछु आज
आज यादहरू नै त बाँकी रहिगयो नि
तर बिर्सन सक्दिन हाम्रा ती कुराकानी
ला-ला-ला, ला, ला, ला, ला, ला
ला-ला-ला-ला (आ-हा), ला-ला, ला-ला
⏱️ Synced Lyrics
[00:25.69] बन्द कोठामा गुम्सेर बसी
[00:30.23] खोज्दै छु मायाका किरण ती
[00:34.86] आउला कि, उठाउला कि
[00:39.35] आऊ न सँगै बिताउँला जीवन भनी
[00:44.88]
[01:01.80] यी दुई आँखा बन्द गरी
[01:06.03] सम्झिँदै छु आज फेरि
[01:10.76] बिताएका ती राम्रा पलहरू
[01:20.08] अन्धकारलाई साथी बनाई
[01:24.56] चढ्दै छु म यो एक्लो चढाइ
[01:29.06] मुस्कुराउँदै सब दुःख भुलाई
[01:33.80] सम्हाल्दै छु म आफैलाई
[01:38.92]
[01:57.28] आँखाहरू बन्द गरी मुस्कुराउँदै छु आज म
[02:01.83] यादहरू समेटेर भुलाउँदै छु आज म
[02:06.81] आवाज तिम्रो गुञ्जिराछ
[02:09.28] यादहरू बल्झिराछ
[02:11.45] अँगालोको न्यानोपनलाई सम्झेर रमाउँछु आज
[02:16.09]
[02:33.62] आज यादहरू नै त बाँकी रहिगयो नि
[02:42.40] तर बिर्सन सक्दिन हाम्रा ती कुराकानी
[02:52.45] ला-ला-ला, ला, ला, ला, ला, ला
[03:00.31] ला-ला-ला-ला (आ-हा), ला-ला, ला-ला
[03:09.17]
[00:30.23] खोज्दै छु मायाका किरण ती
[00:34.86] आउला कि, उठाउला कि
[00:39.35] आऊ न सँगै बिताउँला जीवन भनी
[00:44.88]
[01:01.80] यी दुई आँखा बन्द गरी
[01:06.03] सम्झिँदै छु आज फेरि
[01:10.76] बिताएका ती राम्रा पलहरू
[01:20.08] अन्धकारलाई साथी बनाई
[01:24.56] चढ्दै छु म यो एक्लो चढाइ
[01:29.06] मुस्कुराउँदै सब दुःख भुलाई
[01:33.80] सम्हाल्दै छु म आफैलाई
[01:38.92]
[01:57.28] आँखाहरू बन्द गरी मुस्कुराउँदै छु आज म
[02:01.83] यादहरू समेटेर भुलाउँदै छु आज म
[02:06.81] आवाज तिम्रो गुञ्जिराछ
[02:09.28] यादहरू बल्झिराछ
[02:11.45] अँगालोको न्यानोपनलाई सम्झेर रमाउँछु आज
[02:16.09]
[02:33.62] आज यादहरू नै त बाँकी रहिगयो नि
[02:42.40] तर बिर्सन सक्दिन हाम्रा ती कुराकानी
[02:52.45] ला-ला-ला, ला, ला, ला, ला, ला
[03:00.31] ला-ला-ला-ला (आ-हा), ला-ला, ला-ला
[03:09.17]