Gahiro II (Bilin)
🎵 1794 characters
⏱️ 5:25 duration
🆔 ID: 11039255
📜 Lyrics
सुन न, यो बतासले सुस्तरी तिम्रै छेउमा आई
एउटा गीत गुनगुनाइरहेछ
यो छाइरहेछ, समाइरहेछ
अनि म तिमीमा हराइरहेछु
अनि म यस पलमा रमाइरहेछु
अनि म...
हेर न, यो संसार कयौँ दुःख र आँसुले भरिएको छ
तर तिमी मेरो हाँसो बनेर
सधैँभरि सँगै रहनेछौ भनेर
तिमीमा म भनेर, ममा तिमी
विलीन, म विलीन, म विलीन
म विलीन, म विलीन, म विलीन
कतै भाग्यले डोराएर
मन तिम्रो फेरिने हो भने
कतै भाग्यले डोराएर
मन तिम्रो फेरिने हो भने
मलाई भन न
मलाई भन न, हो
म विलीन, म विलीन
म विलीन, म विलीन, म विलीन
हेर न कति खुलेको छ आज यो आकाश
हाम्रो खुशी, यो सधैँ रहिरहोस् हाम्रै माझमा
त्यसैले यस पलमा हराइरहेछु
त्यसैले यस पलमा रमाइरहेछु
त्यसैले
म विलीन, म विलीन
म विलीन, म विलीन, म विलीन
म विलीन, म विलीन, म विलीन
म विलीन, म विलीन, म विलीन
म विलीन, म विलीन
म...
एउटा गीत गुनगुनाइरहेछ
यो छाइरहेछ, समाइरहेछ
अनि म तिमीमा हराइरहेछु
अनि म यस पलमा रमाइरहेछु
अनि म...
हेर न, यो संसार कयौँ दुःख र आँसुले भरिएको छ
तर तिमी मेरो हाँसो बनेर
सधैँभरि सँगै रहनेछौ भनेर
तिमीमा म भनेर, ममा तिमी
विलीन, म विलीन, म विलीन
म विलीन, म विलीन, म विलीन
कतै भाग्यले डोराएर
मन तिम्रो फेरिने हो भने
कतै भाग्यले डोराएर
मन तिम्रो फेरिने हो भने
मलाई भन न
मलाई भन न, हो
म विलीन, म विलीन
म विलीन, म विलीन, म विलीन
हेर न कति खुलेको छ आज यो आकाश
हाम्रो खुशी, यो सधैँ रहिरहोस् हाम्रै माझमा
त्यसैले यस पलमा हराइरहेछु
त्यसैले यस पलमा रमाइरहेछु
त्यसैले
म विलीन, म विलीन
म विलीन, म विलीन, म विलीन
म विलीन, म विलीन, म विलीन
म विलीन, म विलीन, म विलीन
म विलीन, म विलीन
म...
⏱️ Synced Lyrics
[00:23.45] सुन न, यो बतासले सुस्तरी तिम्रै छेउमा आई
[00:33.30] एउटा गीत गुनगुनाइरहेछ
[00:38.24] यो छाइरहेछ, समाइरहेछ
[00:46.88] अनि म तिमीमा हराइरहेछु
[00:52.62] अनि म यस पलमा रमाइरहेछु
[00:58.37] अनि म...
[01:03.85] हेर न, यो संसार कयौँ दुःख र आँसुले भरिएको छ
[01:15.27] तर तिमी मेरो हाँसो बनेर
[01:20.93] सधैँभरि सँगै रहनेछौ भनेर
[01:29.95] तिमीमा म भनेर, ममा तिमी
[01:38.73] विलीन, म विलीन, म विलीन
[01:49.73] म विलीन, म विलीन, म विलीन
[02:02.54] कतै भाग्यले डोराएर
[02:08.41] मन तिम्रो फेरिने हो भने
[02:14.30] कतै भाग्यले डोराएर
[02:20.01] मन तिम्रो फेरिने हो भने
[02:24.13] मलाई भन न
[02:29.94] मलाई भन न, हो
[02:37.12]
[03:07.39] म विलीन, म विलीन
[03:15.99] म विलीन, म विलीन, म विलीन
[03:27.48] हेर न कति खुलेको छ आज यो आकाश
[03:38.95] हाम्रो खुशी, यो सधैँ रहिरहोस् हाम्रै माझमा
[03:50.91] त्यसैले यस पलमा हराइरहेछु
[03:56.73] त्यसैले यस पलमा रमाइरहेछु
[04:02.44] त्यसैले
[04:10.57] म विलीन, म विलीन
[04:19.30] म विलीन, म विलीन, म विलीन
[04:30.58] म विलीन, म विलीन, म विलीन
[04:42.21] म विलीन, म विलीन, म विलीन
[04:53.40] म विलीन, म विलीन
[05:00.27] म...
[05:11.24]
[00:33.30] एउटा गीत गुनगुनाइरहेछ
[00:38.24] यो छाइरहेछ, समाइरहेछ
[00:46.88] अनि म तिमीमा हराइरहेछु
[00:52.62] अनि म यस पलमा रमाइरहेछु
[00:58.37] अनि म...
[01:03.85] हेर न, यो संसार कयौँ दुःख र आँसुले भरिएको छ
[01:15.27] तर तिमी मेरो हाँसो बनेर
[01:20.93] सधैँभरि सँगै रहनेछौ भनेर
[01:29.95] तिमीमा म भनेर, ममा तिमी
[01:38.73] विलीन, म विलीन, म विलीन
[01:49.73] म विलीन, म विलीन, म विलीन
[02:02.54] कतै भाग्यले डोराएर
[02:08.41] मन तिम्रो फेरिने हो भने
[02:14.30] कतै भाग्यले डोराएर
[02:20.01] मन तिम्रो फेरिने हो भने
[02:24.13] मलाई भन न
[02:29.94] मलाई भन न, हो
[02:37.12]
[03:07.39] म विलीन, म विलीन
[03:15.99] म विलीन, म विलीन, म विलीन
[03:27.48] हेर न कति खुलेको छ आज यो आकाश
[03:38.95] हाम्रो खुशी, यो सधैँ रहिरहोस् हाम्रै माझमा
[03:50.91] त्यसैले यस पलमा हराइरहेछु
[03:56.73] त्यसैले यस पलमा रमाइरहेछु
[04:02.44] त्यसैले
[04:10.57] म विलीन, म विलीन
[04:19.30] म विलीन, म विलीन, म विलीन
[04:30.58] म विलीन, म विलीन, म विलीन
[04:42.21] म विलीन, म विलीन, म विलीन
[04:53.40] म विलीन, म विलीन
[05:00.27] म...
[05:11.24]