Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Harauna Chahanchu

👤 Monkey Temple Nepal 🎼 Monkey Temple Nepal ⏱️ 4:16
🎵 1720 characters
⏱️ 4:16 duration
🆔 ID: 11039256

📜 Lyrics

जब म साँझको बेला तिमीलाई सम्झेर रमाउन थाल्छु
जब म साँझको बेला तिमीलाई सम्झेर गीत गाउन थाल्छु
आकाशपारिको त्यो जूनसरि तिम्रो त्यो सुन्दर अनुहार
निन्दरीमा आउँछ्यौ तिमी मीठो-मीठो सपना बनेर, hoo!
तिमीलाई सम्झेर...
Hoo!

तिम्रा ती नशीला नयन अनि रसिला ओठहरू
मुस्कान त झनै तिम्रो मनै लोभ्याउने

रातकी रानी, तिम्रो कालो केशमा म डुब्न चाहन्छु
सौन्दर्यकी खानी, म तिमीमा हराउन, हराउन चाहन्छु
छोडिदेऊ तिम्रो लजालु बानी तिम्लाई अँगालोमा बाँध्न चाहन्छु
चञ्चल छ आज यो रात पनि त्यसैले तिमीमा म हराउन चाहन्छु

जब म साँझको बेला तिमीलाई सम्झेर रमाउन थाल्छु
जब म साँझको बेला तिमीलाई सम्झेर गीत गाउन थाल्छु
आकाशपारिको त्यो जूनसरि तिम्रो त्यो सुन्दर अनुहार, hey!
तिमीलाई सम्झेर...

Hoo-hoo
Hoo-hoo

⏱️ Synced Lyrics

[00:23.19] जब म साँझको बेला तिमीलाई सम्झेर रमाउन थाल्छु
[00:33.75] जब म साँझको बेला तिमीलाई सम्झेर गीत गाउन थाल्छु
[00:44.70] आकाशपारिको त्यो जूनसरि तिम्रो त्यो सुन्दर अनुहार
[00:55.55] निन्दरीमा आउँछ्यौ तिमी मीठो-मीठो सपना बनेर, hoo!
[01:09.69] तिमीलाई सम्झेर...
[01:15.97] Hoo!
[01:17.33]
[01:28.79] तिम्रा ती नशीला नयन अनि रसिला ओठहरू
[01:39.48] मुस्कान त झनै तिम्रो मनै लोभ्याउने
[01:49.20] रातकी रानी, तिम्रो कालो केशमा म डुब्न चाहन्छु
[01:59.94] सौन्दर्यकी खानी, म तिमीमा हराउन, हराउन चाहन्छु
[02:10.88] छोडिदेऊ तिम्रो लजालु बानी तिम्लाई अँगालोमा बाँध्न चाहन्छु
[02:21.76] चञ्चल छ आज यो रात पनि त्यसैले तिमीमा म हराउन चाहन्छु
[02:33.34]
[03:15.67] जब म साँझको बेला तिमीलाई सम्झेर रमाउन थाल्छु
[03:26.52] जब म साँझको बेला तिमीलाई सम्झेर गीत गाउन थाल्छु
[03:37.15] आकाशपारिको त्यो जूनसरि तिम्रो त्यो सुन्दर अनुहार, hey!
[03:51.43] तिमीलाई सम्झेर...
[03:54.72]
[04:02.27] Hoo-hoo
[04:07.62] Hoo-hoo
[04:09.35]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings