Herana Hera Kancha - Nepali Song
🎵 1298 characters
⏱️ 1:36 duration
🆔 ID: 11039783
📜 Lyrics
सुम्पेँ हृदय तिमीलाई, हृदय मेरो नतोड
जीवनको बाटो छ लामो, एकलै बीचमा नछोड
आकाश-धर्ती साछी छ, हृदयको माया तिम्रै हो
यो जीवन मात्र होइन, अर्को जीवन पनि तिम्रै हो
हेर न हेर, कान्छा, डाँडालाई फूलले ढाक्यो
टिप न, टिपेर एउटा चुल्ठोमा गाँसिदेऊ न
हुन्छ, लौ, हुन्छ नि, कान्छी, त्यो फूल म टिपी ल्याउँला
फुलेको फूलझैँ, प्यारा, एकपल्ट हाँसिदेऊ न

⏱️ Synced Lyrics
[00:13.10] सुम्पेँ हृदय तिमीलाई, हृदय मेरो नतोड
[00:20.17] जीवनको बाटो छ लामो, एकलै बीचमा नछोड
[00:26.86] आकाश-धर्ती साछी छ, हृदयको माया तिम्रै हो
[00:33.48] यो जीवन मात्र होइन, अर्को जीवन पनि तिम्रै हो
[00:39.77] हेर न हेर, कान्छा, डाँडालाई फूलले ढाक्यो
[00:46.93] टिप न, टिपेर एउटा चुल्ठोमा गाँसिदेऊ न
[00:53.20] हुन्छ, लौ, हुन्छ नि, कान्छी, त्यो फूल म टिपी ल्याउँला
[01:00.33] फुलेको फूलझैँ, प्यारा, एकपल्ट हाँसिदेऊ न
[01:06.40] हेर न हेर, कान्छा, डाँडालाई फूलले ढाक्यो
[01:13.53] टिप न, टिपेर एउटा चुल्ठोमा गाँसिदेऊ न
[01:19.83] हुन्छ, लौ, हुन्छ नि, कान्छी, त्यो फूल म टिपी ल्याउँला
[01:26.94] फुलेको फूलझैँ, प्यारा, एकपल्ट हाँसिदेऊ न
[01:33.24]