Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Nepali Hami

👤 Natikaji 🎼 Phoolko Thunga ⏱️ 3:15
🎵 1551 characters
⏱️ 3:15 duration
🆔 ID: 11085036

📜 Lyrics

नेपाली हामी रहौँला कहाँ नेपालै नरहे?
नेपालै नरहे
उचाइ हाम्रो चुलिन्छ कहाँ हिमालै नरहे?
हिमालै नरहे

तराई हाम्रो सुनका टुक्रा, हिमाल हीराको
माटो र पानी पहिलो धन धर्तीका छोराको

ए, कहाँबाट संसार हेर्छौ सन्झ्यालै नरहे?
सन्झ्यालै नरहे
सन्झ्यालै नरहे

दशैँ र तिहार रमाइलो हाम्रो चुट्का र ख्यालीले
हृदय हाम्रो जुरमुराउँछ जीतको झ्यालीले

बैँसको तालमा नाचौँला कहाँ मादलै नरहे?
मादलै नरहे
मादलै नरहे

ए, कति राम्रो बिहानीपख घामको रेखी हो
सभ्यता पहिलो संसारमा फैल्यो हिमालदेखि हो

बिउँझौँला कहाँ पूर्वको पहिलो उज्यालै नरहे?
उज्यालै नरहे
उज्यालै नरहे

नेपाली हामी रहौँला कहाँ नेपालै नरहे?
नेपालै नरहे

⏱️ Synced Lyrics

[00:09.52] नेपाली हामी रहौँला कहाँ नेपालै नरहे?
[00:28.31] नेपालै नरहे
[00:33.02] उचाइ हाम्रो चुलिन्छ कहाँ हिमालै नरहे?
[00:41.89] हिमालै नरहे
[00:45.65]
[00:55.07] तराई हाम्रो सुनका टुक्रा, हिमाल हीराको
[01:03.85] माटो र पानी पहिलो धन धर्तीका छोराको
[01:12.74] ए, कहाँबाट संसार हेर्छौ सन्झ्यालै नरहे?
[01:21.51] सन्झ्यालै नरहे
[01:25.85] सन्झ्यालै नरहे
[01:29.67]
[01:39.00] दशैँ र तिहार रमाइलो हाम्रो चुट्का र ख्यालीले
[01:47.48] हृदय हाम्रो जुरमुराउँछ जीतको झ्यालीले
[01:56.16] बैँसको तालमा नाचौँला कहाँ मादलै नरहे?
[02:04.78] मादलै नरहे
[02:09.14] मादलै नरहे
[02:12.88]
[02:22.18] ए, कति राम्रो बिहानीपख घामको रेखी हो
[02:30.82] सभ्यता पहिलो संसारमा फैल्यो हिमालदेखि हो
[02:39.35] बिउँझौँला कहाँ पूर्वको पहिलो उज्यालै नरहे?
[02:47.96] उज्यालै नरहे
[02:52.31] उज्यालै नरहे
[02:56.75] नेपाली हामी रहौँला कहाँ नेपालै नरहे?
[03:05.35] नेपालै नरहे
[03:08.73]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings