Ma - Cycle
🎵 1674 characters
⏱️ 5:27 duration
🆔 ID: 11092465
📜 Lyrics
हो ओ हो ओ हो हो ओ
हु हु हु हु हु
सिर सिरे हावामा
दुल्न थाल्यो मेरो मन
यो छोटो ज़िन्दगीमा
केही छ आफ्नोपन
बतासमा झुम्दै
अनि तारालाई गन्दै
समयको खोलामा
अघी बगिरहेको म
साइकल चढी लडी र बडी
उकाली ओराली चढिरको म
बादलको पछि पंक्षीलाइ हेरी
छायाँ संगै दौडिरहेको म
साइकल चढी लडी र बडी
उकाली ओराली चढिरको म
बादलको पछि पंक्षीलाइ हेरी
छायाँ संगै दौडिरहेको म
हो ओ हो ओ हो हो ओ
हो ओ हो ओ हो हो ओ
कसरी हराउँछौ
तिमी मलाइ भन न
हराउँनलाई
कुनै ठाउँ छैन
मिर मिरे बिहानीमा
उदायो मेरो मन
कोही त आउँला नी
मलाई सम्झेर
साइकल चढी लडी र बडी
उकाली ओराली चढिरको म
बादलको पछि पंक्षीलाइ हेरी
छायाँ संगै दौडिरहेको म
हो ओ हो
हो ओ हो ओ
सपनाको खोजीमा आकाश हेरी
अल्मलाउँदै बराली रहे म
हु हु हु हु हु
सिर सिरे हावामा
दुल्न थाल्यो मेरो मन
यो छोटो ज़िन्दगीमा
केही छ आफ्नोपन
बतासमा झुम्दै
अनि तारालाई गन्दै
समयको खोलामा
अघी बगिरहेको म
साइकल चढी लडी र बडी
उकाली ओराली चढिरको म
बादलको पछि पंक्षीलाइ हेरी
छायाँ संगै दौडिरहेको म
साइकल चढी लडी र बडी
उकाली ओराली चढिरको म
बादलको पछि पंक्षीलाइ हेरी
छायाँ संगै दौडिरहेको म
हो ओ हो ओ हो हो ओ
हो ओ हो ओ हो हो ओ
कसरी हराउँछौ
तिमी मलाइ भन न
हराउँनलाई
कुनै ठाउँ छैन
मिर मिरे बिहानीमा
उदायो मेरो मन
कोही त आउँला नी
मलाई सम्झेर
साइकल चढी लडी र बडी
उकाली ओराली चढिरको म
बादलको पछि पंक्षीलाइ हेरी
छायाँ संगै दौडिरहेको म
हो ओ हो
हो ओ हो ओ
सपनाको खोजीमा आकाश हेरी
अल्मलाउँदै बराली रहे म
⏱️ Synced Lyrics
[00:19.81] हो ओ हो ओ हो हो ओ
[00:29.95] हु हु हु हु हु
[00:40.22] सिर सिरे हावामा
[00:43.38] दुल्न थाल्यो मेरो मन
[00:50.52] यो छोटो ज़िन्दगीमा
[00:54.14] केही छ आफ्नोपन
[01:00.73] बतासमा झुम्दै
[01:03.64] अनि तारालाई गन्दै
[01:10.81] समयको खोलामा
[01:13.94] अघी बगिरहेको म
[01:20.69] साइकल चढी लडी र बडी
[01:23.11] उकाली ओराली चढिरको म
[01:30.68] बादलको पछि पंक्षीलाइ हेरी
[01:33.29] छायाँ संगै दौडिरहेको म
[01:40.66] साइकल चढी लडी र बडी
[01:43.54] उकाली ओराली चढिरको म
[01:50.79] बादलको पछि पंक्षीलाइ हेरी
[01:53.55] छायाँ संगै दौडिरहेको म
[02:01.71] हो ओ हो ओ हो हो ओ
[02:12.09] हो ओ हो ओ हो हो ओ
[03:06.86] कसरी हराउँछौ
[03:09.92] तिमी मलाइ भन न
[03:16.93] हराउँनलाई
[03:20.05] कुनै ठाउँ छैन
[03:26.98] मिर मिरे बिहानीमा
[03:30.54] उदायो मेरो मन
[03:36.98] कोही त आउँला नी
[03:40.34] मलाई सम्झेर
[04:07.04] साइकल चढी लडी र बडी
[04:09.90] उकाली ओराली चढिरको म
[04:17.30] बादलको पछि पंक्षीलाइ हेरी
[04:19.86] छायाँ संगै दौडिरहेको म
[04:38.15] हो ओ हो
[04:43.02] हो ओ हो ओ
[04:47.64] सपनाको खोजीमा आकाश हेरी
[04:50.57] अल्मलाउँदै बराली रहे म
[05:27.06]
[00:29.95] हु हु हु हु हु
[00:40.22] सिर सिरे हावामा
[00:43.38] दुल्न थाल्यो मेरो मन
[00:50.52] यो छोटो ज़िन्दगीमा
[00:54.14] केही छ आफ्नोपन
[01:00.73] बतासमा झुम्दै
[01:03.64] अनि तारालाई गन्दै
[01:10.81] समयको खोलामा
[01:13.94] अघी बगिरहेको म
[01:20.69] साइकल चढी लडी र बडी
[01:23.11] उकाली ओराली चढिरको म
[01:30.68] बादलको पछि पंक्षीलाइ हेरी
[01:33.29] छायाँ संगै दौडिरहेको म
[01:40.66] साइकल चढी लडी र बडी
[01:43.54] उकाली ओराली चढिरको म
[01:50.79] बादलको पछि पंक्षीलाइ हेरी
[01:53.55] छायाँ संगै दौडिरहेको म
[02:01.71] हो ओ हो ओ हो हो ओ
[02:12.09] हो ओ हो ओ हो हो ओ
[03:06.86] कसरी हराउँछौ
[03:09.92] तिमी मलाइ भन न
[03:16.93] हराउँनलाई
[03:20.05] कुनै ठाउँ छैन
[03:26.98] मिर मिरे बिहानीमा
[03:30.54] उदायो मेरो मन
[03:36.98] कोही त आउँला नी
[03:40.34] मलाई सम्झेर
[04:07.04] साइकल चढी लडी र बडी
[04:09.90] उकाली ओराली चढिरको म
[04:17.30] बादलको पछि पंक्षीलाइ हेरी
[04:19.86] छायाँ संगै दौडिरहेको म
[04:38.15] हो ओ हो
[04:43.02] हो ओ हो ओ
[04:47.64] सपनाको खोजीमा आकाश हेरी
[04:50.57] अल्मलाउँदै बराली रहे म
[05:27.06]