Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Paisa

👤 Yama Buddha 🎼 Khatra ⏱️ 2:48
🎵 4005 characters
⏱️ 2:48 duration
🆔 ID: 11097169

📜 Lyrics

सबैलाई पैसाकै खाचो
सबैचिज झुठो यहाँ पैसा नै साचो
मुखमा ताला नि यहाँ पैसाले लाको
त्यो तालाको नि यहाँ पैसा नै साचो
सबैलाई पैसाकै खाचो
सबैचिज झुठो यहाँ पैसा नै साचो
मुखमा ताला नि यहाँ पैसाले लाको
त्यो तालाको नि यहाँ पैसा नै साचो

जे पैसाले हुन्छ त्यो केहिले नि हुन्न
जति जे गरेनी केहिपनी हुन्न
यो पैसाले बनेको सामाजिक जञ्जाल
यहाँ पैसा नहुदा ख्याल गर्नेनी हुन्न
परिवारलाई नि यहाँ पैसा नै सुख
साथिभाई नि हेर्छन पैसाकै मुख
सबैलाई छ यहाँ पैसाले दुख
कमाउनु पर्छ छैन पैसाको रुख
असङ्ख्य पैसा छैन मन खुशी
पैसाले मन खोक्रो पार्दछ चुसी
कुहिएर आत्मामा लाग्दछ ढुसी
त्यसैले पैसा मलाई चाहिएन मुजि
खुशी होस मनभरी चाहिएन धनपनी
साथीभाइ दम्पती नै साचो सम्पत्ति
कसैलाई नभनी केहिपनी नगनी
पैसाकै पछाडी कुददैछस त पनि

सबैलाई पैसाकै खाचो
सबैचिज झुठो यहाँ पैसा नै साचो
मुखमा ताला नि यहाँ पैसाले लाको
त्यो तालाको नि यहाँ पैसा नै साचो
सबैलाई पैसाकै खाचो
सबैचिज झुठो यहाँ पैसा नै साचो
मुखमा ताला नि यहाँ पैसाले लाको
त्यो तालाको नि यहाँ पैसा नै साचो

पैसाले नै बनेको छ सरकार
ढलेको छ सरकार, ठडेको छ दरबार
लडेको छ घरबार, बगेको छ हर बार
काठमाण्डुको बाटोमा अप्ठेरो छ असार (असार)
सबै पैसाकै खेलाडी
नागरिक नि सित्तै हुन्न पैसाले नेपाली
पैसाकै लागि हुन्छ बैशको खेलबाजी
ताण्डव पेटि भन्दै यहाँ दैव नि खेलाची
पैसाकै लागि माग्छन दिनभरी भिख पनि
पैसा नभए पाइन्न यहाँ किन्न लाई विख पनि
बुझाउदो हो मानिसको भित्रको चित्त नि
छैन कोहि भिन्न नि everybody needs money

सबैलाई पैसाकै खाचो
सबैचिज झुठो यहाँ पैसा नै साचो
मुखमा ताला नि यहाँ पैसाले लाको
त्यो तालाको नि यहाँ पैसा नै साचो
सबैलाई पैसाकै खाचो
सबैचिज झुठो यहाँ पैसा नै साचो
मुखमा ताला नि यहाँ पैसाले लाको
त्यो तालाको नि यहाँ पैसा नै साचो

⏱️ Synced Lyrics

[00:15.28] सबैलाई पैसाकै खाचो
[00:18.48] सबैचिज झुठो यहाँ पैसा नै साचो
[00:20.40] मुखमा ताला नि यहाँ पैसाले लाको
[00:22.23] त्यो तालाको नि यहाँ पैसा नै साचो
[00:24.77] सबैलाई पैसाकै खाचो
[00:26.46] सबैचिज झुठो यहाँ पैसा नै साचो
[00:28.36] मुखमा ताला नि यहाँ पैसाले लाको
[00:30.11] त्यो तालाको नि यहाँ पैसा नै साचो
[00:32.24] जे पैसाले हुन्छ त्यो केहिले नि हुन्न
[00:34.22] जति जे गरेनी केहिपनी हुन्न
[00:36.17] यो पैसाले बनेको सामाजिक जञ्जाल
[00:38.12] यहाँ पैसा नहुदा ख्याल गर्नेनी हुन्न
[00:40.35] परिवारलाई नि यहाँ पैसा नै सुख
[00:42.38] साथिभाई नि हेर्छन पैसाकै मुख
[00:44.33] सबैलाई छ यहाँ पैसाले दुख
[00:46.29] कमाउनु पर्छ छैन पैसाको रुख
[00:48.25] असङ्ख्य पैसा छैन मन खुशी
[00:50.26] पैसाले मन खोक्रो पार्दछ चुसी
[00:52.31] कुहिएर आत्मामा लाग्दछ ढुसी
[00:54.28] त्यसैले पैसा मलाई चाहिएन मुजि
[00:56.37] खुशी होस मनभरी चाहिएन धनपनी
[00:58.39] साथीभाइ दम्पती नै साचो सम्पत्ति
[01:00.31] कसैलाई नभनी केहिपनी नगनी
[01:02.30] पैसाकै पछाडी कुददैछस त पनि
[01:04.72] सबैलाई पैसाकै खाचो
[01:06.49] सबैचिज झुठो यहाँ पैसा नै साचो
[01:08.36] मुखमा ताला नि यहाँ पैसाले लाको
[01:10.12] त्यो तालाको नि यहाँ पैसा नै साचो
[01:12.63] सबैलाई पैसाकै खाचो
[01:14.35] सबैचिज झुठो यहाँ पैसा नै साचो
[01:16.20] मुखमा ताला नि यहाँ पैसाले लाको
[01:18.11] त्यो तालाको नि यहाँ पैसा नै साचो
[01:20.54] पैसाले नै बनेको छ सरकार
[01:22.10] ढलेको छ सरकार, ठडेको छ दरबार
[01:23.94] लडेको छ घरबार, बगेको छ हर बार
[01:25.92] काठमाण्डुको बाटोमा अप्ठेरो छ असार (असार)
[01:28.47] सबै पैसाकै खेलाडी
[01:30.11] नागरिक नि सित्तै हुन्न पैसाले नेपाली
[01:31.93] पैसाकै लागि हुन्छ बैशको खेलबाजी
[01:34.02] ताण्डव पेटि भन्दै यहाँ दैव नि खेलाची
[01:35.93] पैसाकै लागि माग्छन दिनभरी भिख पनि
[01:37.91] पैसा नभए पाइन्न यहाँ किन्न लाई विख पनि
[01:40.04] बुझाउदो हो मानिसको भित्रको चित्त नि
[01:42.08] छैन कोहि भिन्न नि everybody needs money
[01:44.40] सबैलाई पैसाकै खाचो
[01:46.08] सबैचिज झुठो यहाँ पैसा नै साचो
[01:47.98] मुखमा ताला नि यहाँ पैसाले लाको
[01:49.95] त्यो तालाको नि यहाँ पैसा नै साचो
[01:52.64] सबैलाई पैसाकै खाचो
[01:54.29] सबैचिज झुठो यहाँ पैसा नै साचो
[01:56.24] मुखमा ताला नि यहाँ पैसाले लाको
[01:58.01] त्यो तालाको नि यहाँ पैसा नै साचो
[01:59.61]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings