BALEN - BALIDAN (OFFICIAL MUSIC VIDEO)
🎵 5468 characters
⏱️ 3:20 duration
🆔 ID: 11097294
📜 Lyrics
देशको रक्षा गर्ने जती सबै चुतिया छन्
नेता जती सबै चोर, देश लुटी खा छन्
आमाको सारीमा कट्टु सोची मुतिराछन्
खानेबेला एक, गर्ने बेला फुटिराछन्
नाङ्रेस, नेमाले, नाउबादी
सबै मिली घुमी देश खाउँ बाँडि हामी
सधैँ चिलिम फुकी जस्तो case नि बिगारी
सस्तो सारी, महँगो गाडी
कानुन कयदालाई नाङ्गो-बाङ्गो पारिदै उघारी
नारीमा कुमारी जोगाउने बलतकारी
खाडिमा चिनारी, लुटाउने सधैँ हामी
बाढिमा बिरामी, फुकाउने त्यही पानी
देशको कर्माचारी शक्तिशाली सरकारी
३० हजार को तलब, ३० वटा घरबारी
बिच बजारको सडक बिसवटा खाल्डो पारी
खल्ती भारी, बैन्क मारी, सात तहको अधिकारी
कस्ले तिर्ने सात समुद्र पारी देशको सात उधारी?
गाई त बान्यौ ढुङ्ग्रोमा, मोइ छैन, मोइ छैन
गरिबको, चमेली, बोल दिने कोही छैन
गरिबको बोल दिने कोही छैन, कोही छैन
गरिबको, चमेली, बोल दिने कोही छैन
पुरानो भो इतिहास केहि फेरिएन
बाँकी हुँदा यत्ती सास, मोहा मेटिएन
कहाँ कुद्छ रेल, यहाँ बाटो भेट्टिएन
कलाकारलाई जेल, मुर्खालाटोले बुझेन
जङ्गल भयो फडानी, त्यो आगो नै निभेन
सात तोपको सलामीमा बाठो नै थिएन
कसरी पो बन्छ देश, विदेशी माटो किनेर?
हेर त्यो मुटु चिरेर, छिमेकीनै तिम्रो मनमा
यो आत्मियता हैने आँखा लाछौ तिमीले धनमा
अपराधी देशमा छन्, घुमिराको साईरनमा
सफा पानी चढाकोछ, आउँदैछ रे साईकलामा
फोक्कटमा बेच्, मेलम्ची कस्ले ल्याई रहन्छ?
यो व्यापार हो सबै, यो राजनीति हैन
यो राज्यको राजाहरुमा राजयोग नै छैन
यो रामराज्य हैन, राम्रो नै रमाउदै न
नराम्रो नै हाम्रो भो, जो कमाउदैछ
गाई त बान्यौ ढुङ्ग्रोमा, मोइ छैन, मोइ छैन
गरिबको, चमेली, बोल दिने कोही छैन
गरिबको बोल दिने कोही छैन, कोही छैन
गरिबको, चमेली, बोल दिने कोही छैन
मलाई बोल्न दे, सरकार, अपराध हैन
मन खोल्न दे, दरबारको म सराप हैन
मन खराब छैन, सही बोल्न डरउँदैन
कानुन पो लाग्छ कि? आवाज उठाउदैमा
बलिदानको गीतामा मेरो शब्दको सलामी
गाउँ-गाउँ बाट उठ युवा कलम थामी
सोर्है आना सही कुरा, सुन सोची साराले
भुमरीमा भौतारी भविश्य अभिभाराले
के हुन्छ एउटा नाराले, त्यो सपनाको सहाराले
के भन्न पो बाकिँछ, बुद्ध नै साँची छ
कोपिला मास्दा के फुल्छ त्यो डालिमा?
आँशु र रगत लुकेकोछ लालिमा
हाँसोमा बारुदको गन्ध, सधैँको द्वन्द
कहाँ खोजौ शान्तिको सन्देश, कवितालाई छन्द
पवित्रछ मन त, धेरै छ नि भन्न
कुरा सुखदुखको मुखै भो बन्द

⏱️ Synced Lyrics
[00:09.12] देशको रक्षा गर्ने जती सबै चुतिया छन्
[00:11.63] नेता जती सबै चोर, देश लुटी खा छन्
[00:14.41] आमाको सारीमा कट्टु सोची मुतिराछन्
[00:16.44] खानेबेला एक, गर्ने बेला फुटिराछन्
[00:19.08] नाङ्रेस, नेमाले, नाउबादी
[00:21.10] सबै मिली घुमी देश खाउँ बाँडि हामी
[00:23.18] सधैँ चिलिम फुकी जस्तो case नि बिगारी
[00:25.78] सस्तो सारी, महँगो गाडी
[00:27.55] कानुन कयदालाई नाङ्गो-बाङ्गो पारिदै उघारी
[00:29.64] नारीमा कुमारी जोगाउने बलतकारी
[00:32.19] खाडिमा चिनारी, लुटाउने सधैँ हामी
[00:34.84] बाढिमा बिरामी, फुकाउने त्यही पानी
[00:37.21] देशको कर्माचारी शक्तिशाली सरकारी
[00:39.39] ३० हजार को तलब, ३० वटा घरबारी
[00:42.05] बिच बजारको सडक बिसवटा खाल्डो पारी
[00:44.42] खल्ती भारी, बैन्क मारी, सात तहको अधिकारी
[00:46.52] कस्ले तिर्ने सात समुद्र पारी देशको सात उधारी?
[00:49.74] गाई त बान्यौ ढुङ्ग्रोमा, मोइ छैन, मोइ छैन
[00:55.98] गरिबको, चमेली, बोल दिने कोही छैन
[01:01.14] गरिबको बोल दिने कोही छैन, कोही छैन
[01:05.59] गरिबको, चमेली, बोल दिने कोही छैन
[01:12.14] पुरानो भो इतिहास केहि फेरिएन
[01:14.54] बाँकी हुँदा यत्ती सास, मोहा मेटिएन
[01:17.10] कहाँ कुद्छ रेल, यहाँ बाटो भेट्टिएन
[01:19.29] कलाकारलाई जेल, मुर्खालाटोले बुझेन
[01:21.75] जङ्गल भयो फडानी, त्यो आगो नै निभेन
[01:24.44] सात तोपको सलामीमा बाठो नै थिएन
[01:26.71] कसरी पो बन्छ देश, विदेशी माटो किनेर?
[01:29.03] हेर त्यो मुटु चिरेर, छिमेकीनै तिम्रो मनमा
[01:31.66] यो आत्मियता हैने आँखा लाछौ तिमीले धनमा
[01:34.25] अपराधी देशमा छन्, घुमिराको साईरनमा
[01:36.55] सफा पानी चढाकोछ, आउँदैछ रे साईकलामा
[01:39.00] फोक्कटमा बेच्, मेलम्ची कस्ले ल्याई रहन्छ?
[01:41.26] यो व्यापार हो सबै, यो राजनीति हैन
[01:43.60] यो राज्यको राजाहरुमा राजयोग नै छैन
[01:46.29] यो रामराज्य हैन, राम्रो नै रमाउदै न
[01:48.56] नराम्रो नै हाम्रो भो, जो कमाउदैछ
[01:51.68] गाई त बान्यौ ढुङ्ग्रोमा, मोइ छैन, मोइ छैन
[01:58.27] गरिबको, चमेली, बोल दिने कोही छैन
[02:03.82] गरिबको बोल दिने कोही छैन, कोही छैन
[02:09.02] गरिबको, चमेली, बोल दिने कोही छैन
[02:14.97] मलाई बोल्न दे, सरकार, अपराध हैन
[02:17.56] मन खोल्न दे, दरबारको म सराप हैन
[02:19.84] मन खराब छैन, सही बोल्न डरउँदैन
[02:22.36] कानुन पो लाग्छ कि? आवाज उठाउदैमा
[02:24.81] बलिदानको गीतामा मेरो शब्दको सलामी
[02:27.26] गाउँ-गाउँ बाट उठ युवा कलम थामी
[02:29.88] सोर्है आना सही कुरा, सुन सोची साराले
[02:32.36] भुमरीमा भौतारी भविश्य अभिभाराले
[02:34.65] के हुन्छ एउटा नाराले, त्यो सपनाको सहाराले
[02:36.83] के भन्न पो बाकिँछ, बुद्ध नै साँची छ
[02:39.44] कोपिला मास्दा के फुल्छ त्यो डालिमा?
[02:42.00] आँशु र रगत लुकेकोछ लालिमा
[02:44.48] हाँसोमा बारुदको गन्ध, सधैँको द्वन्द
[02:47.44] कहाँ खोजौ शान्तिको सन्देश, कवितालाई छन्द
[02:50.39] पवित्रछ मन त, धेरै छ नि भन्न
[02:52.53] कुरा सुखदुखको मुखै भो बन्द
[02:55.28] गाई त बान्यौ ढुङ्ग्रोमा, मोइ छैन, मोइ छैन
[03:01.11] गरिबको, चमेली, बोल दिने कोही छैन
[03:06.96] गरिबको बोल दिने कोही छैन, कोही छैन
[03:12.55] गरिबको, चमेली, बोल दिने कोही छैन
[03:18.36]