Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Bimbaakash

👤 Bartika Eam Rai 🎼 Bimbaakash - EP ⏱️ 4:23
🎵 2834 characters
⏱️ 4:23 duration
🆔 ID: 11103287

📜 Lyrics

एकैछिन अभिनय गरौँ न
भनौँ न मेरो तिमी, तिमी मेरो छौ रे
हरसाँझ चिसो, रहेन बिहानी
पर्खनको निम्ति लायक भयो रे
पुराना साथीहरूबारे भन न
"कति खुशी छौ त?" मलाई सोध न
तिम्रा सपनाहरूको कुरा सुनाऊ
मेरा सपनाहरू म तिमीलाई सुनाउँछु

माग्दिन तिम्रो सारा जुनी
मात्र एकैछिन केवल दुई शब्द
सत्यता हाम्रो यति नै त हो नि
जति बढ्दो छ उमेर, त्यति घट्दो छ आँट

एक्लो चाँदनीको मुनि आकाशभरि आजको राती
अनगिन्ती हाम्रा सपनाहरूका विम्ब, प्रतिविम्ब
तिम्रो-मेरो सपनाले रङ्गिएको छ, हो, आज आकाश

विम्बाकाश, विम्बाकाश, विम्बाकाश, विम्बाकाश
विम्बाकाश, विम्बाकाश, विम्बाकाश, विम्बाकाश

एकैछिन साथ बसाैँ न
मलाई, "दिन कस्तो भयो?" मनदेखि सोध न
हामीबीचको सम्बन्ध धमिलो हुँदै छ
परिभाषा तर त्यही हो भन न
गल्ती, पछुतो सारा सुनाऊ
टिप्पणीबेगर म सुनिरहन्छु
त्यसै गरेर आफ्नो कमजोरीबारे
डरबेगर म भनिरहन्छु

माग्दिन तिम्रो सारा जुनी
मात्र एकैछिन केवल दुई शब्द
सत्यता हाम्रो यति नै त हो नि
जति बढ्दो छ उमेर, त्यति घट्दो छ आँट

एक्लो चाँदनीको मुनि आकाशभरि आजको राती
अनगिन्ती हाम्रा सपनाहरूका विम्ब, प्रतिविम्ब
तिम्रो-मेरो सपनाले रङ्गिएको छ, हो, आज आकाश

विम्बाकाश, विम्बाकाश, विम्बाकाश, विम्बाकाश
विम्बाकाश, विम्बाकाश, विम्बाकाश, विम्बाकाश

⏱️ Synced Lyrics

[00:19.73] एकैछिन अभिनय गरौँ न
[00:24.73] भनौँ न मेरो तिमी, तिमी मेरो छौ रे
[00:29.89] हरसाँझ चिसो, रहेन बिहानी
[00:34.63] पर्खनको निम्ति लायक भयो रे
[00:39.50] पुराना साथीहरूबारे भन न
[00:44.73] "कति खुशी छौ त?" मलाई सोध न
[00:49.23] तिम्रा सपनाहरूको कुरा सुनाऊ
[00:55.09] मेरा सपनाहरू म तिमीलाई सुनाउँछु
[01:00.08] माग्दिन तिम्रो सारा जुनी
[01:04.85] मात्र एकैछिन केवल दुई शब्द
[01:09.99] सत्यता हाम्रो यति नै त हो नि
[01:14.13] जति बढ्दो छ उमेर, त्यति घट्दो छ आँट
[01:24.67] एक्लो चाँदनीको मुनि आकाशभरि आजको राती
[01:33.97] अनगिन्ती हाम्रा सपनाहरूका विम्ब, प्रतिविम्ब
[01:44.55] तिम्रो-मेरो सपनाले रङ्गिएको छ, हो, आज आकाश
[01:54.53] विम्बाकाश, विम्बाकाश, विम्बाकाश, विम्बाकाश
[02:04.05] विम्बाकाश, विम्बाकाश, विम्बाकाश, विम्बाकाश
[02:18.85] एकैछिन साथ बसाैँ न
[02:23.70] मलाई, "दिन कस्तो भयो?" मनदेखि सोध न
[02:28.66] हामीबीचको सम्बन्ध धमिलो हुँदै छ
[02:33.87] परिभाषा तर त्यही हो भन न
[02:38.82] गल्ती, पछुतो सारा सुनाऊ
[02:44.38] टिप्पणीबेगर म सुनिरहन्छु
[02:48.85] त्यसै गरेर आफ्नो कमजोरीबारे
[02:54.52] डरबेगर म भनिरहन्छु
[02:59.14] माग्दिन तिम्रो सारा जुनी
[03:04.12] मात्र एकैछिन केवल दुई शब्द
[03:08.97] सत्यता हाम्रो यति नै त हो नि
[03:13.40] जति बढ्दो छ उमेर, त्यति घट्दो छ आँट
[03:23.90] एक्लो चाँदनीको मुनि आकाशभरि आजको राती
[03:33.19] अनगिन्ती हाम्रा सपनाहरूका विम्ब, प्रतिविम्ब
[03:43.72] तिम्रो-मेरो सपनाले रङ्गिएको छ, हो, आज आकाश
[03:53.84] विम्बाकाश, विम्बाकाश, विम्बाकाश, विम्बाकाश
[04:03.29] विम्बाकाश, विम्बाकाश, विम्बाकाश, विम्बाकाश
[04:16.15]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings