Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Khai

👤 Bartika Eam Rai 🎼 Bimbaakash - EP ⏱️ 4:05
🎵 2587 characters
⏱️ 4:05 duration
🆔 ID: 11103328

📜 Lyrics

बिहानी सबेरै जुरुक्क उठेर दुगुर्छौ खै के लक्ष्य समात्न
रहरको कथा हो थोत्रो, रित्तो, एकाएक गुम्सिएको
साझा बसको एउटा कुनामा टोलाउँदै बित्यो जिन्दगानी
त तिम्रै अगाडि ओइलिँदै छ, के गर्यौ आखिर खुशीको लागि?

सपनाको घर तिम्रो एकादेशमा ठडाएथ्यौ
पुर्दै छौ आज आफ्नै सपनालाई निर्दोष तिमी अथाहै नसोची

जाऊ हराऊ
खुशीमा तृप्त तिमी तिमीलाई नै पाऊ
हेर न आफूलाई तिमी
कति भयो खुलेर हाँसेको
कति भयो निर्धक्क बाँचेको

खोजी हिँड्यौ माया सारा खोक्रो पसलहरूमा, तर कहिल्यै
बुझ्न सकेनौ आखिरमा भावना बदलन्छन् मौसमैसरि
चाहार्छौ गल्ली सम्झनामा चियाउँछौ बादललाई एकोहोरो
किन बुझेनौ आजसम्म समय त्यो गयो? अगाडि बढ न

सपनाको घर तिम्रो एकादेशमा ठडाएथ्यौ
पुर्दै छौ आज आफ्नै सपनालाई निर्दोष तिमी अथाहै नसोची

जाऊ हराऊ
खुशीमा तृप्त तिमी तिमीलाई नै पाऊ
हेर न आफूलाई तिमी
कति भयो खुलेर हाँसेको
कति भयो निर्धक्क बाँचेको

बिहानी सबेरै जुरुक्क उठेर दुगुर्छौ खै के लक्ष्य समात्न
रहरको कथा हो थोत्रो, रित्तो, एकाएक गुम्सिएको
साझा बसको एउटा कुनामा टोलाउँदै बित्यो जिन्दगानी
त तिम्रै अगाडि ओइलिँदै छ, के गर्यौ आखिर खुशीको लागि?

⏱️ Synced Lyrics

[00:16.30] बिहानी सबेरै जुरुक्क उठेर दुगुर्छौ खै के लक्ष्य समात्न
[00:24.38] रहरको कथा हो थोत्रो, रित्तो, एकाएक गुम्सिएको
[00:32.64] साझा बसको एउटा कुनामा टोलाउँदै बित्यो जिन्दगानी
[00:40.99] त तिम्रै अगाडि ओइलिँदै छ, के गर्यौ आखिर खुशीको लागि?
[00:49.04] सपनाको घर तिम्रो एकादेशमा ठडाएथ्यौ
[00:57.38] पुर्दै छौ आज आफ्नै सपनालाई निर्दोष तिमी अथाहै नसोची
[01:06.91]
[01:09.62] जाऊ हराऊ
[01:13.66] खुशीमा तृप्त तिमी तिमीलाई नै पाऊ
[01:18.15] हेर न आफूलाई तिमी
[01:23.25]
[01:26.27] कति भयो खुलेर हाँसेको
[01:32.13]
[01:34.42] कति भयो निर्धक्क बाँचेको
[01:40.10]
[01:58.35] खोजी हिँड्यौ माया सारा खोक्रो पसलहरूमा, तर कहिल्यै
[02:06.83] बुझ्न सकेनौ आखिरमा भावना बदलन्छन् मौसमैसरि
[02:14.83] चाहार्छौ गल्ली सम्झनामा चियाउँछौ बादललाई एकोहोरो
[02:23.15] किन बुझेनौ आजसम्म समय त्यो गयो? अगाडि बढ न
[02:31.40] सपनाको घर तिम्रो एकादेशमा ठडाएथ्यौ
[02:39.61] पुर्दै छौ आज आफ्नै सपनालाई निर्दोष तिमी अथाहै नसोची
[02:49.27]
[02:51.81] जाऊ हराऊ
[02:55.82] खुशीमा तृप्त तिमी तिमीलाई नै पाऊ
[03:00.43] हेर न आफूलाई तिमी
[03:05.28]
[03:08.70] कति भयो खुलेर हाँसेको
[03:14.61]
[03:16.89] कति भयो निर्धक्क बाँचेको
[03:24.57] बिहानी सबेरै जुरुक्क उठेर दुगुर्छौ खै के लक्ष्य समात्न
[03:32.66] रहरको कथा हो थोत्रो, रित्तो, एकाएक गुम्सिएको
[03:40.81] साझा बसको एउटा कुनामा टोलाउँदै बित्यो जिन्दगानी
[03:49.03] त तिम्रै अगाडि ओइलिँदै छ, के गर्यौ आखिर खुशीको लागि?
[03:56.89]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings