Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Chhoto Geet

👤 Nepathya 🎼 Bheda Ko Oon Jasto ⏱️ 1:52
🎵 540 characters
⏱️ 1:52 duration
🆔 ID: 11233343

📜 Lyrics

घाम डूब्यो साँझ पर्यो
अब छुट्टिने पनि बेला भो
आजको दिन पनि बित्यो

यो रात काट्ला नकाट्ला
भोली आउला या नआउला
फेरी भेट होला नहोला

यो छोटो गीत तिमीलाई
फेरी नभेटेसम्मलाई
यदि फेरी भेटै नभए
साँची राख्नु सम्झनलाई

⏱️ Synced Lyrics

[00:21.87] घाम डूब्यो साँझ पर्यो
[00:27.99] अब छुट्टिने पनि बेला भो
[00:34.08] आजको दिन पनि बित्यो
[00:40.53] यो रात काट्ला नकाट्ला
[00:45.02] भोली आउला या नआउला
[00:48.38] फेरी भेट होला नहोला
[00:55.28] यो छोटो गीत तिमीलाई
[01:02.20] फेरी नभेटेसम्मलाई
[01:09.30] यदि फेरी भेटै नभए
[01:16.26] साँची राख्नु सम्झनलाई
[01:22.72]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings