Fakauna Ma
🎵 3376 characters
⏱️ 3:53 duration
🆔 ID: 11238774
📜 Lyrics
(Sheeesh Hardik)
केही रात बिताएर हेर मबिना अनिन्द्रा
भएँ म बिरामी, म बिरामी
केही दिनको कुरा तर
सबै सन्चै हुन्छ, मन तुरुन्तै त कहाँ ठीक हुन्थ्यो र!
सबै भुल्दै म गाडीमा तिमीबाट टाढिन हुन्थ्यो र
कि हुन्थेन सोच्दै
Decisions of the heart never impress me
But I do it for some love, ah
Gotta leave a little room for forgiveness
My fault, turn around
तिमी रिसाए हँसाउन म
फेरि रिसाए फकाउन म
के गरूँ भन, के गरूँ भन
तिमी रिसाए हँसाउन म
तिमी रिसाए हँसाउन म
फेरि रिसाए फकाउन म
के गरूँ भन, के गरूँ भन
तिमी रिसाए हँसाउन म
मेरो सासले तिम्रो सासलाई खोजिरहेको जस्तै
बल्लतल्ल लाग्या माया बिगार्यो कसले?
मेरो गीत तिम्रो फोनमा बजिराछ ऐले नि, नढाँट, माया
प्रीतै मलाई भारी, गाह्रो बस्नै
तिम्रा आँखा, हो
आधी bottle भ्याएर झ्यापझ्यापझैँ
के नशा छ? हो
फालिदिएँ सबै निराशा मैले
त्यागुम् र माया नै? बिहान उठ्दा नयाँ केही
सोच्न पाए नि हुन्थ्यो, गाह्रो भइराछ, खै
बारम्बार तिम्रै ख्यालमा आउँछु कि
भनी कति सपना नै बुन्दियो
अलिकति पनि हुन्छ कि पूरा?
पुराना कुरा भुलाउँदा हुन्न र
उदाउँदा यो घामसँगै? Yeah

But I do it for some love, oh

(This girl's keeping me in the bottom)

⏱️ Synced Lyrics
[00:12.19] (Sheeesh Hardik)
[00:13.97] केही रात बिताएर हेर मबिना अनिन्द्रा
[00:20.06] भएँ म बिरामी, म बिरामी
[00:23.61] केही दिनको कुरा तर
[00:25.84] सबै सन्चै हुन्छ, मन तुरुन्तै त कहाँ ठीक हुन्थ्यो र!
[00:32.14] सबै भुल्दै म गाडीमा तिमीबाट टाढिन हुन्थ्यो र
[00:37.47] कि हुन्थेन सोच्दै
[00:39.80] Decisions of the heart never impress me
[00:42.88] But I do it for some love, ah
[00:45.81] Gotta leave a little room for forgiveness
[00:49.40] My fault, turn around
[00:51.16] तिमी रिसाए हँसाउन म
[00:54.25] फेरि रिसाए फकाउन म
[00:57.40] के गरूँ भन, के गरूँ भन
[01:00.80] तिमी रिसाए हँसाउन म
[01:03.94] तिमी रिसाए हँसाउन म
[01:07.10] फेरि रिसाए फकाउन म
[01:10.27] के गरूँ भन, के गरूँ भन
[01:13.70] तिमी रिसाए हँसाउन म
[01:17.07] मेरो सासले तिम्रो सासलाई खोजिरहेको जस्तै
[01:20.70] बल्लतल्ल लाग्या माया बिगार्यो कसले?
[01:23.45] मेरो गीत तिम्रो फोनमा बजिराछ ऐले नि, नढाँट, माया
[01:27.10] प्रीतै मलाई भारी, गाह्रो बस्नै
[01:29.91] तिम्रा आँखा, हो
[01:33.19] आधी bottle भ्याएर झ्यापझ्यापझैँ
[01:36.32] के नशा छ? हो
[01:39.52] फालिदिएँ सबै निराशा मैले
[01:43.20] त्यागुम् र माया नै? बिहान उठ्दा नयाँ केही
[01:46.43] सोच्न पाए नि हुन्थ्यो, गाह्रो भइराछ, खै
[01:49.75] बारम्बार तिम्रै ख्यालमा आउँछु कि
[01:52.90] भनी कति सपना नै बुन्दियो
[01:54.43] अलिकति पनि हुन्छ कि पूरा?
[01:57.02] पुराना कुरा भुलाउँदा हुन्न र
[02:02.75] उदाउँदा यो घामसँगै? Yeah
[02:09.03] केही रात बिताएर हेर मबिना अनिन्द्रा
[02:15.16] भएँ म बिरामी, म बिरामी
[02:18.70] केही दिनको कुरा तर
[02:21.10] सबै सन्चै हुन्छ, मन तुरुन्तै त कहाँ ठीक हुन्थ्यो र!
[02:27.36] सबै भुल्दै म गाडीमा तिमीबाट टाढिन हुन्थ्यो र
[02:32.59] कि हुन्थेन सोच्दै
[02:34.99] Decisions of the heart never impress me
[02:38.26] But I do it for some love, oh
[02:41.14] Gotta leave a little room for forgiveness
[02:44.65] My fault, turn around
[02:46.35] तिमी रिसाए हँसाउन म
[02:49.65] फेरि रिसाए फकाउन म
[02:52.48] के गरूँ भन, के गरूँ भन
[02:55.94] तिमी रिसाए हँसाउन म
[02:59.01] तिमी रिसाए हँसाउन म
[03:02.27] फेरि रिसाए फकाउन म
[03:05.32] के गरूँ भन, के गरूँ भन
[03:08.83] तिमी रिसाए हँसाउन म
[03:12.72]
[03:20.04] (This girl's keeping me in the bottom)
[03:24.06] (Sheeesh Hardik)
[03:26.07]