Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Ma neta vaye vane

👤 Jhapalish 🎼 Ma neta vaye vane ⏱️ 2:33
🎵 4646 characters
⏱️ 2:33 duration
🆔 ID: 11270638

📜 Lyrics

म नेता वए भने सबै नै फ्री
केटा हरु लाई काम नै नगरि सुभिड
खान पिन चत्त घर मै बसी बसी
कागअज नै पैसा लु जे सुकै किन ज
जे पनि पै, जो पनि राजा
रोक तोक तलाई भाई एति नि हुँदैन
सुस्तेय्, अल्छि, भातेरी हरु लु त
तिमीहरु लाई पनि ल सुतेकै पैसा
पढाई को तेन्सन,भोली के हुने?
छोदे न भाई स्कुल नै बन्द
एत्र को एक्सम्, तैत मुजी
जैलेरी पार्टी हन्ने दिस्को र क्लब
मेरो सिङ्ले क्त हरु लाई क्त को बेबस्त
एक जना क्त लाई दुइत त को दार ले
तेन्सन न ले भाई केटी वएन भने कल्ल गर
नपको खानद म मै आएर बेबस्त
पहाड म बाटो, गाउ घर म बत्ती
कोसिस चै गर्ने हो नसके चोद्दिने
बर्डअ को भात्त नै महैन को दास लाख
मिलेन भने एसै नै वगवन लाई अर्को साल
के चैयो तलाई, हिरा? ल
तपाईं लाई के चैयो, सुउन? लिनुस
त झ्यक्ने लाई के हरे, मोती? ल
अर्को को हो यो? छैन भाई सक्यो
आती नै नगार न यार हिजो नि देको त
आब आफै लाई नरहेरी क सबै नै दिन्छु त
सक्द पो ल्एर खवैदिन्छु
हगएर कोन्दो नि पुच्दिनु,आती नै भएन र?
क त्यो मात्र काम हो, अरु य अबुइ
नारी को सुक्रक्षा उम्म्, धुक्क
हिन्न लाई सेफ भएन उम्म्, धुक्क
मेकउप को समग्री सरकार ले धुक्क
Anyways, हो तेस्तै कुरा हरु म बाट एक्स लाई देख्यो कि
टाउको म ज्ञतिस्, जिन्दगी relax सबै नै स्यतिस
त पनि गातिस्, म पनि गातिस
कस्तो सजिलो छ यार life
जोत्त म मन्क्सेरी हरु, एत्तिकै बौलको
खानु र सुत्नु बहएक के चै छ जिन्दगी
तेत्ती को लागि यहाँ आनेक नौतन्की
आइले को हो भै, हुर्कि देखी किच्-किच
फलना धिस्क, चार चिमेकी
"यो भएन त्यो भएन पढाई र पैसा"
हेर उह्ह सबै जना बोलेको च, चुप
म नेता वए भने जे बोलेरी फिक्स हो भाई
सबै नै धनी, जे किनेरी सस्तो
झै झगडा कात मार्, केइ पनि हुँदैन
तलाई कोइ चुन्न आए मै आएर धोबी हो
काम गर्ने बहिरा त सोच हरु छोदे
नेपाली साप नेपाल कै भित्र भाई
बिदेश त घुम हो, free ticket बर्ष को
अनि सक्छ त दाई लाई यहाँ कसैले? अह
सक्दैन, आउँदाइन कोइ नेताइ चेउ म ल
Vote हरु आउने चन्के १० म १० सिधै हो
Confident पुरै लु, पुरै नै fix हो भाई
कसाम ल बलाई हो, जोत्त मै उध्दिन्छु
ऐले नै भन्दाइ चु, जती नै नेता छ
फर्स्टऐ दिन लिने म रखेर कुत्दिन्ने
Election कैले हो, आउचुअ म vote मग्न
जस्ले भाई दिदैन मुख मै म त

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings