Home 🎬 Bollywood 🎵 Pakistani 🎤 English Pop

Taan Maan Bachan Le

👤 Bhaktaraj Acharya 🎼 Samarpan Bhajan 1 ⏱️ 4:19
🎵 2936 characters
⏱️ 4:19 duration
🆔 ID: 11300015

📜 Lyrics

तन, मन, बचनले प्रभु नाम गाउँ
'हरे राम! हरे कृष्ण!' भन्दै रमाउँ

तन, मन, बचनले प्रभु नाम गाउँ
तन, मन, बचनले प्रभु नाम गाउँ
'हरे राम! हरे कृष्ण!' भन्दै रमाउँ

तन, मन, बचनले प्रभु नाम गाउँ
हरे राम! हरे! कृष्ण भन्दै रमाउँ
तन, मन, बचनले

पसी अग्नीमा स्वर्ण चम्कन्छ धेरै
फसी मोहमा बढ्छ चाहना धेरै
पसी अग्निमा स्वर्ण चम्कन्छ धेरै
फसी मोहमा बढ्छ चाहना धेरै

त्यसैले प्रभु द्वन्द यो बुझ्न पाउँ
त्यसैले प्रभु द्वन्द यो बुझ्न पाउँ
सधैँ 'कृष्ण! कृष्ण!' भनी दिन बिताउँ

तन, मन, बचनले प्रभु नाम गाउँ
'हरे राम! हरे कृष्ण!' भन्दै रमाउँ
तन, मन, बचनले

सधैँ फूल हाँस्दछ काँडामा झुल्दै
तिमिभित्रै छौ, खोजी हिँड्छु म डुल्दै
सधैँ फूल हाँस्दछ काँडामा झुल्दै
तिमिभित्रै छौ, खोजी हिँड्छु म डुल्दै

बिपत्तिमा हाँस्ने म सामर्थ्य पाउँ
बिपत्तिमा हाँस्ने म सामर्थ्य पाउँ
'गोविन्द! गोपाल!' जपि खुब रमाउँ

तन, मन, बचनले प्रभु नाम गाउँ
'हरे राम! हरे कृष्ण!' भन्दै रमाउँ
तन, मन, बचनले

म हुँ बिन्दु भगवान, तिमि सिन्धु मेरो
म हुँ दास तिम्रो, तिमि स्वामी मेरो
म हुँ बिन्दु भगवान, तिमि सिन्धु मेरो
म हुँ दास तिम्रो, तिमि स्वामी मेरो

म जस्तो छु, जे छु, अरु के भनौँ?
म जस्तो छु, जे छु, अरु के भनौँ?
सधैँ 'कृष्ण! केशव!' भनी दिन बिताउँ

तन, मन, बचनले प्रभु नाम गाउँ
'हरे राम! हरे कृष्ण!' भन्दै रमाउँ
तन, मन, बचनले

⏱️ Synced Lyrics

[00:06.15] तन, मन, बचनले प्रभु नाम गाउँ
[00:17.75] 'हरे राम! हरे कृष्ण!' भन्दै रमाउँ
[00:43.78] तन, मन, बचनले प्रभु नाम गाउँ
[00:49.02] तन, मन, बचनले प्रभु नाम गाउँ
[00:52.92] 'हरे राम! हरे कृष्ण!' भन्दै रमाउँ
[00:58.13] तन, मन, बचनले प्रभु नाम गाउँ
[01:02.98] हरे राम! हरे! कृष्ण भन्दै रमाउँ
[01:08.73] तन, मन, बचनले
[01:25.10] पसी अग्नीमा स्वर्ण चम्कन्छ धेरै
[01:29.92] फसी मोहमा बढ्छ चाहना धेरै
[01:34.83] पसी अग्निमा स्वर्ण चम्कन्छ धेरै
[01:39.38] फसी मोहमा बढ्छ चाहना धेरै
[01:44.37] त्यसैले प्रभु द्वन्द यो बुझ्न पाउँ
[01:49.85] त्यसैले प्रभु द्वन्द यो बुझ्न पाउँ
[01:54.59] सधैँ 'कृष्ण! कृष्ण!' भनी दिन बिताउँ
[01:59.43] तन, मन, बचनले प्रभु नाम गाउँ
[02:04.67] 'हरे राम! हरे कृष्ण!' भन्दै रमाउँ
[02:08.36] तन, मन, बचनले
[02:27.35] सधैँ फूल हाँस्दछ काँडामा झुल्दै
[02:31.23] तिमिभित्रै छौ, खोजी हिँड्छु म डुल्दै
[02:36.25] सधैँ फूल हाँस्दछ काँडामा झुल्दै
[02:40.74] तिमिभित्रै छौ, खोजी हिँड्छु म डुल्दै
[02:47.70] बिपत्तिमा हाँस्ने म सामर्थ्य पाउँ
[02:50.46] बिपत्तिमा हाँस्ने म सामर्थ्य पाउँ
[02:55.97] 'गोविन्द! गोपाल!' जपि खुब रमाउँ
[03:00.51] तन, मन, बचनले प्रभु नाम गाउँ
[03:05.78] 'हरे राम! हरे कृष्ण!' भन्दै रमाउँ
[03:10.55] तन, मन, बचनले
[03:28.21] म हुँ बिन्दु भगवान, तिमि सिन्धु मेरो
[03:31.93] म हुँ दास तिम्रो, तिमि स्वामी मेरो
[03:36.91] म हुँ बिन्दु भगवान, तिमि सिन्धु मेरो
[03:41.97] म हुँ दास तिम्रो, तिमि स्वामी मेरो
[03:47.19] म जस्तो छु, जे छु, अरु के भनौँ?
[03:52.09] म जस्तो छु, जे छु, अरु के भनौँ?
[03:57.19] सधैँ 'कृष्ण! केशव!' भनी दिन बिताउँ
[04:01.82] तन, मन, बचनले प्रभु नाम गाउँ
[04:06.73] 'हरे राम! हरे कृष्ण!' भन्दै रमाउँ
[04:11.48] तन, मन, बचनले
[04:15.25]

⭐ Rate These Lyrics

Average: 0.0/5 • 0 ratings